Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वर्गीय ताम्राकारको स्मृतिमा शालिक अनावरण

प्रभातफेरी अनलाइन ८७४७ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
स्वर्गीय ताम्राकारको स्मृतिमा शालिक अनावरण

पनौती ताम्राकार विकुनारायण-पनौती क्षेत्रकै सामाजिक धरोहर स्वर्गीय आशाकाजी ताम्राकार तत्कालीन अवस्थामा प्रत्येक दुःखी गरिबको सहाराको अर्काे नाम हो । पनौतीभन्दा दक्षिणतर्फबाट आफ्नो व्यवसायिक गर्न हुन् वा औषधीमूलो गर्न आएकाहरुका लागि सञ्जीवनी थिए । हो, उनै ताम्राकारको पण्डित रमेश राजोपाध्यायबाट वैद्धिक मन्त्रोउच्चारण गरी आइतबार पनौती–४ मा शालिकको अनावरण गरिएको छ ।

सामाजिक सेवा के हो पनौतीले उहाँबाट सिक्नुपर्ने तत्कालिन अवस्थाका अग्रजहरुको भनाई अहिले पनि उतिकै महत्व राख्छ । स्वर्गीय ताम्राकारकी धर्मपत्नी पञ्चमाया ताम्राकारबाट उक्त शालिकलाई विधिवत् रुपमा सार्वजनिक गरिएको थियो । स्वर्गीय ताम्राकारका जेठा छोरा सत्यनारायण ताम्राकार, माइला छोरा मच्छेनारायण ताम्राकार, कान्छा छोरा लक्ष्मीनारायण ताम्राकार तथा बुहारीहरु चन्द्रलक्ष्मी, सानु र इन्दिरा ताम्राकार साथै छोरी पुण्यलक्ष्मी, पुण्यश्वरी, सानुमाया र तमन्ना सहित उहाँका भाइहरु विश्वराम, विकुनारायण तथा भतिजाहरु जयराम, पुरुषोत्तम लगायतका सम्पूर्ण भाइभतिजहरुको योगदानबाट उक्त शालिकको उपदेहिता माथि प्रकाश पार्दै उहाँले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गरिएको थियो । उक्त शालिक पाटनका ख्याति प्राप्त कालिगढद्वारा प्यागोडा शैली निर्माण गरेका थिए ।

  • स्वर्गीय ताम्राकारको स्मृतिमा शालिक अनावरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0