Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २४, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालमैत्री घोषणाको अन्तिम तयारीमा

प्रभातफेरी अनलाइन ७४३१ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
बालमैत्री घोषणाको अन्तिम तयारीमा

पनौती-पनौती नगरपालिका बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम तयारीमा जुटेको छ । सोही अभियान अन्तर्गत वडा नं. ७ ले आफ्ना वडाभित्र बाल सूचांकहरुलाई अक्षरस्त पालना गर्न २० वटा बाल समूह गठन गरेको छ । यसैगरी विद्यालयस्तरमा पनि १५ वटा बाल समूह गठन भई घोषणा गरी बालमैत्री स्थानीय शासनलाई अन्तिम रुप दिने जमर्काे गरिरहेको सामाजिक परिचालक गीता दाहालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रत्येक टोलटोलमा समिक्षा सहित बालमैत्रीका बारेमा आचारसंहिता र अभिमुखीकरण कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्तिको रुपमा वडा प्रतिनिधि सुवर्णमैयाँ कर्माचार्यलाई छनौट गरिएको र सिएफएलजीका संयोजकमा वडा अध्यक्ष रामचन्द्र नास्नानी आफैं खट्नुभएको छ भने टोलटोलमा विभिन्न समूह बनाउँदै वडा प्रतिनिधिहरु आफैं घरघर पुग्नुभएको छ र सहजीकरण्मा महत्वपूर्ण भूमिका खेलेको पनौती प्रहरी चौकीका प्रमुख हरिशरण बस्नेतले बालमैत्री स्थानीय शासन पनौती नगरमा नमूनाको रुपमा प्रस्तुत हुन गइरहेको आफूले पाएको बताउनुभएको छ । यस वडा नं. ७ मा बालबालिकाको सूचांकहरु बालविवाह, बालश्रमिक, विद्यालय नगएका बालबालिका लगायतका विषयमा तथ्यांक संकलन र घरधुरी सर्वेक्षण अन्तिम चरणमा पुगेको वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभएको छ ।

  • बालमैत्री घोषणाको अन्तिम तयारीमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0