Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सर्वस्व गुमाउनेहरु व्यवस्थाको बिरुद्धमा छन् – बाँस्कोटा

प्रभातफेरी अनलाइन ८७८४ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
सर्वस्व गुमाउनेहरु व्यवस्थाको बिरुद्धमा छन् – बाँस्कोटा

आर.एल.श्रेष्ठ
मण्डन-नेपाली जनताको चाहना अनुसारको व्यवस्था मुलुकमा जारी गर्ने क्रममा सर्वस्व गुमाउनेहरु अहिले आएर सरकारको विरुद्धमा कुर्लने गरेका छन् । जनताले मसानघाटमा पु¥याई सकेका पे्रतले कुर्लदैमा केही हुनेवाला छैन ।

उक्त भनाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आयोजित संविधान दिवस–२०७६ को समारोहलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । उहाँले थप्नुभयो मुलुकमा नयाँ व्यवस्था आएपछि जनताले सर्वस्व पाएको र ज्ञानेन्द्र शाहीले सर्वस्व गुमाएको बताउनु भयो । यो व्यवस्था आउँदा सबैभन्दा बढी असन्तुष्टि ज्ञानेन्द्र शाही थिए । उनको सत्ता पल्टेको थियो, जनता खुशी छन् ।’सर्वहारा जनताको गुमाउने कुनै चीज पनि त हुँदैन । गुम्यो निरंकुश सत्ताधारीहरुको गुम्यो ।

कार्यक्रममा वाँस्कोटाले थप्नुभयो सरकारले निर्माणको नयाँ संकल्प गरेको र साधारण कामहरु नगरेको ठोकुवा गर्नुभयो । सरकारले कुनै साधारण काम गरिरहेका छैनौं, धेरैलाई लाग्न सक्छ कुरा बेच्यौं । तर हामी विश्वास दिलाउन चाहन्छौं । नयाँ निर्माणका योजनाहरु, कार्यक्रमहरु त्यसका नीतिगत व्यवस्थाहरु क्रमशः शुरु गरेका छौं ।’ ‘हिजो २५ वर्षदेखि कहिल्यै पूरा हुन नसकेको अहिले पनि ३० महिनामा पूरा हुन्छ भनेर भनेको काम पनि हामीले १५ महिनामा सक्यौं । त्यो हो आम्लेखगञ्ज पाईपलाईन । विषय नचलेको थिएन, चलेको थियो । तर हामीले ग¥यौं ।’
केही तत्वहरुले जनताको परिवर्तनको चाहनालाई ‘फु मन्तरकी बाचा’ भएन भनेर गलत प्रचारबाजी गरेको भन्दै व्यवस्था विरुद्ध लागेको बताउनु भयो । ‘केही तत्वहरु यस्ता छन् जसले जनताको तीब्र परिवर्तनको चाहनाको आजको भोली फु मन्तरकी बाचा भएन भन्ने नाममा सरकार विरुद्धको कुरालाई व्यवस्था विरद्ध बदल्न खोजीरहेका छन् ।’

  • सर्वस्व गुमाउनेहरु व्यवस्थाको बिरुद्धमा छन् - बाँस्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0