Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुदाय प्रहरी साक्षेधारीले चाडपर्व मा प्रहरी गस्ती बढ्यो 

प्रभातफेरी अनलाइन ६८३१ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
मुदाय प्रहरी साक्षेधारीले चाडपर्व मा प्रहरी गस्ती बढ्यो 

शुसिल राज गिरी । काभ्रे समुदाय प्रहरी साक्षेधारी मा प्रहरी चाैकी खावा ले चाडपर्व लाई लक्ष्यित गरि सान्ती सुरक्षा सुब्यबस्थीत बनाउन पाँचखाल पाँच ,छ र धुलिखेल अाठ का क्षेत्रहरु मा गस्ती बढाएको छ।

प्रहरी साहायक निरिक्षेक कृष्ण बजगाई ले प्रहरी चाैकी खावा मा ईन्चार्ज काे पाेष्ट समाले लगतै बजार गाउँ मा गस्ती बढाएको बताउनु भयाे । प्रहरी साहायक निरिक्षेक बजगाई ले हर प्रहर गाउँ र नगरी ,टाेल टाेल मा नेपाल प्रहरी ,समुदाय प्रहरी साक्षेधारी ,प्रहरी मेरा साथी भन्ने हाम्रो नयाँ सिदान्त लियर हर दिन हामीले गस्ती बडाएकाे र चाडपर्व मा चाेरी, डकैती लुटपाट ,झैझगडा बढ्ने र सान्ती सुरक्षा मा चुनाैती हुने हुदा अाफु र अाफ्नाे टाेली ले उत्त घटना हुन नदिन सदैब कटिबद्ध रहेकाे जानकारी दिनुभयाे। प्रहरी साहायक निरिक्षेक बजगाई ले भन्नुभयो चाडपर्व नजिकीदै जादा घरेलु अबैध मदिरा तस्करी ,बेच बिखन बढेको र यस्ले सान्ती सुरक्षा मा चुनाैती थपेको समेत जानकारी दिनु भयाे।

समुदाय प्रहरी साक्षेधारी काे लागि प्रहरी चाैकी खावा मा अाफुले स्थानीय जनप्रतिनिधि बुद्धिजीवी प्रत्रकार सबैमा प्रहरी लाई सहयाेग गर्न अनुराध गरेको समेत जानकारी गराउनु भयाे ।प्रहरी हवल्दार प्रधुम्न कुमार भारती, प्रहरी हवल्दार अाेम प्रसाद अधिकारी ,प्रहरी जवान सबल सापकाेटा ,प्रहरी जवान धिरज कुर्मी काे टाेलि ले गस्ती काे क्रम मा प्रक्रेकाे घरेलु अबैध मधिरा र असाेज १ गते बुधबार प्रहरी उपरीक्षक काे टाेली ले धुलिखेल बाट पाँचखालतर्फ जादै गर्दा धुलिखेल वडा न ८ मा पुनः फेला पारेको घरेलु अबैध मधिरा लाई अईतबार स्थानीयबासी स्थानीय जनप्रतिनिधि बुद्धिजीवी प्रत्रकार काे उपस्थितिमा नष्ट गर्याे। उत्त घरेलु मदिरा लगभग २०० ली जति रहेकाे प्रहरी हवल्दार प्रधुम्न कुमार भारती ले जानकारी गराउनु भयाे । उत्त घरेलु मदिरा नष्ट गर्ने क्रम मा चार्डपर्व नजिक अाईरहेकाेले स्थानीयबासी स्थानीय जनप्रतिनिधि बुद्धिजीवी प्रत्रकार सबैमा अबैध जन्य मधिरा र सान्ती सुरक्षा मा खलल पर्ने काम नगर्न सबै मा प्रहरी साहायक निरिक्षेक बजगाई ले अनुराेध समेत गर्नु भएकाे थियो ।

  • मुदाय प्रहरी साक्षेधारीले चाडपर्व मा प्रहरी गस्ती बढ्यो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0