Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भुम्लुमा मूलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव हुदै

प्रभातफेरी अनलाइन ७०६८ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक १९, मंगलबार (६ साल अघि)
भुम्लुमा मूलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव हुदै

धुलिखेल/भिजिट वर्ष २०२० लाई महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउने उद्देश्य सहित भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा अवस्थित मूलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव २०७६ को आयोजना हुने कुरा जानकारी पत्रकार सम्मेलन मार्फत् मंगलबार जानकारी गराइएको छ ।

मूलखर्क भीमसेन मन्दिर र आसपासको मनोरम स्थलको धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी दिने उद्देश्यले दुई दिने साँस्कृतिक महोत्सव गर्न लागिएको संयोजक अनिलकुमार बुढाथोकीले पत्रकार सम्मेलनमा प्रेषित विज्ञप्तिमा उल्लेख गरेका छन् ।

भुम्लु गाउँपालिकामा रहेको जातिय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बिचमा ऐतिहासिक महत्व रहेको मूलखर्क भीमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्रको रुपमा परिचित गराउने उद्देश्यका साथ प्रवद्र्धन र विकासका लागि धार्मिक पर्यटक एवं अन्य आन्तरिक पर्यटकको आकर्षकको गन्तव्य बनाउने मूल उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सव २२ गतेबाट सुरु २३ गते समापन हुनेछ ।

प्रदेश नं. ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने र काभ्रे क्षेत्र नं. २ (क) का प्रदेश सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा कार्तिक २३ गते समापन गरिने समेत उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जानकारी गराए अनुसार महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका चर्चित कलाकारहरुबाट मौलिक र जातिय संस्कृति झल्कने विविध प्रस्तुती प्रस्तुत गर्नुका साथै उत्पादनका बिक्रि स्टल र अर्गानिक तयारी खाद्य पदार्थको साथमा फुटसलको समेत व्यवस्था हुने बताइएको छ ।

  • भुम्लुमा मूलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव हुदै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0