Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सीप सिक्ने चाहना नमार्नुस्- अध्यक्ष वैदार

प्रभातफेरी अनलाइन ८९९३ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक २१, बिहिबार (६ साल अघि)
सीप सिक्ने चाहना नमार्नुस्- अध्यक्ष वैदार

बनेपा/नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखा महिला उद्यमी समिति अध्यक्ष निरु वैदारले बनेपामा सुरुवात भएको रोशनी ब्युटिपार्लर तथा कस्मेटिक सेन्टरका बारेमा आफ्नो भनाई राख्ने क्रममा सीप सिक्ने चाहना छ, पैसा बिना रोकिनुभएको छ भने सम्पर्क गर्नुस् । निःशुल्क सीप सिकाउन आफू तयार भएको कार्यक्रममा बताउनुभएको छ ।
बिहीबार बनेपामा खुलेको कस्मेटिक्स् सेन्टरका बारेमा अभिव्यक्ति दिने क्रममा अध्यक्ष वैदारले, आफूले घरेलु महासंघ मार्फत् आर्थिक अवस्था कमजोर भएका सीप सिक्न इच्छुक उद्यमीहरुका लागि सधैं महासंघको ढोका खुल्ला राखेको स्मरण गराउनुहुँदै अध्यक्ष वैदार थप्नुहुन्छ– कुनै पनि काम सानो हुँदैन, सीप सम्मान हो, मात्र उपयोगितामा भर पर्छ । त्यसैले स्वरोजगारका लागि खुलेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनका लागि आफू सधैं सरिक हुने अध्यक्ष वैदारले बताउनुभएको छ ।

कार्यक्रममा घरेलु उद्योग महासंघका सदस्य सुनिता वैद्यको तर्क छ– हामीले कामलाई विभेदीकरण गर्नुहुँदैन, कामलाई ठूलो सानो नभनौं, समान रुपमा हेर्ने गरौं । थोपा थोपाले नै सागर बन्छ, कुनै पनि वस्तुलाई कमजोर नसोचौं, भोलि गएर त्यो नै बलवान् हुन्छ । त्यसैले स्वरोजगारका लागि खुलेका साना–साना रुग्न उद्योगको संरक्षण र प्रवद्र्धनका लागि आफू निरन्तर रहने सदस्य वैद्यको जिकिर थियो ।

उक्त कस्मेटिक्स् सेन्टरका प्रोपाइटर जोगमाया लामाको कथन थियो– स्वरोजगारका लागि आफूले ब्युटि पार्लर तथा कस्मेटिक सेन्टर स्थापना गरेको हुँ । यसबाट आफू मात्र नभई अन्य सीप सिक्न इच्छुकहरुका लागि पनि बाटो खुल्ला गरेको बताउनुहुँदै जुन संघर्ष सहित आज स्वरोजगारको लागि उभिएको छु, त्यसका पछाडि लामो इतिहास रहेको र विकट बस्तीहरुका कथाव्यथाले आफूलाई यो क्षेत्रमा लाग्न प्रेरित गरेको रोशनी ब्युटिपार्लर एण्ड कस्मेटिक सेन्टरका सञ्चालक प्रोपाइटर लामाले बताउनुभयो । उहाँका अनुसार उक्त उद्योगभित्र श्रृंगारपटार मात्र नभएर इच्छुकहरुले आफूहरुलाई सरल र सुलभ रुपमा सीप सिक्न समेत पाउने सुविधा सहित सेवा दिन जमर्काे बिच उद्योगको सुरुवात गरेको लामाले बताउनुभएको छ ।

  • सीप सिक्ने चाहना नमार्नुस्- अध्यक्ष वैदार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0