Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संसदमा साम्सदको भुमिका अनुमोदन गर्ने साधन मात्रै हो-सांसद लामा

प्रभातफेरी अनलाइन ८०१८ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक २३, शनिबार (६ साल अघि)
संसदमा साम्सदको भुमिका अनुमोदन गर्ने साधन मात्रै हो-सांसद लामा

पनौती/पनौती र मुलुक कै प्रतिष्ठित साकोसको रुपमा पहिचान दिन सफल पनौतिमा रहेको सामिदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं बार्षीक साधारण सभालाई आज पनौतिमा सम्बोधन गर्ने क्रममा सहकारी विधेकहरु सहकारीमैत्री भएनन् भन्ने वक्ताहरुको प्रत्युत्तरमा प्रदेश सांसद एवं कार्यक्रमका प्रमुख अतिथि चन्द्र लामाले उपल्लो तहबाट कुनै संशोधन बिना पारित गर्न अंकुश लगाइन्छ । यश अर्थमा सांसदलाई साधनको रुपमा प्रयोग गर्ने गरेको तितो यथार्थ पोख्नु भएको थियो ।

उक्त कार्यक्रममा सांसद लामाको तर्क थियो—प्रमुख अतिथि बनेर जाँदा परिस्थिति अनुसार प्रस्तुति दिदा विषय बस्तु भन्दा फरक हुने हुँदा सकेसम्म सम्बन्धित विषयक बिज्ञ हुन सके ब्यबहारिक हुने तर्फ इन्कित गर्दै विधेक पास गराउन प्रतिष्ठित सहकारीकर्मीहरु सांसद सचिवालयमै आएर हस्तक्षेप गर्ने संस्कारका अगाडि सांसदले के नै गर्न सक्छन् ? नेपालको कानुन दैबले जानुन भने झै आफुले यो सभामा कति बोल्न मिल्छ मिल्दैन यता नजाउ भन्नू हुँदै सांसद लामाको कथन थियो—सहकारीले समाज रुपान्तरणमा खेलेको महत्वपुर्ण भुमिका का बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा आफ्नो अभिव्यक्ति दिदै पनौती नगरपालिका का उप—प्रमुख गिता बन्जाराको कथन थियो—सामुदायिक साकोसले गरीबी निवारणमा खेलेको भूमिकाको चर्चा गर्दै नगरपालिकाले सहकारी सम्बन्धि नीति बनाइसकेको अवस्थामा नगरभित्र रहेका सहकारीहरुले अन्योलता झेल्नु पर्ने छैन । सहकारीहरु बीच हुने होडबाजीले निम्न आयस्रोत भएका गरिब निमुखा हरुको लागि सामुदायिक साकोस संजिवनी बनेको आफुलाइ महसुस भएको चर्चा गर्नु भयो ।
कार्यक्रममा नेफ्स्कुनका कार्यकारी अधिकृत शिव जि सापकोटा ,पनौती नगरपालिका का बरिस्ठ प्रशासकीय प्रमुख इन्द्र प्रसाद अधिकारी,बिकास समिती सदस्य प्रदेश नं ३ का कुमार थापा,सहाकारी अभियन्ताहरु शम्भुलाल श्रेष्ठ ,दिपक थापा संचारकर्मी मोतीराम तिमल्सिना लागायत एक दर्जन वक्ताहरूले साकोसले समाज रुपान्तरणमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

राज्यले सहकारी सम्बन्धि नीति परिवर्तन गरेपछि सहकारीमा सम्माहित हुने लर्को नै लागेको संस्थाका अध्यक्ष प्रकाश बन्जाराले बताउनु भएको छ । २५ औं बार्षिक साधारण सभाको अबसरमा आजै ७ वटा साकोस एकीकरण भएका छन्न ।जसमा गाउँवेशी सानाकिसान कृषि सहकारी ,लडकेश्वरी नारी चेतना वचत तथा ऋण सहकारी ,मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी ,जनजिवन साकोस,गोठालो गणेश साकोस, श्री चम्पादेवी सालोस,गाउँले साकोस रहेका छन्न ।

कार्यक्रममा जानकारी गराए अनुसार २४ हजार शेयर सदस्य भएको र एक अर्ब पन्चानब्बे करोड चालू पुंजी रहेको बताइएको छ ।जन्मदेखी मृत्यु सम्मका प्रक्रियामा सरिक हुनु नै सामुदायिक साकोसको पहिचान भएको एकीकरणमा सरिक भएका सहकारी प्रतिनिधिले चर्चा गरेका थिए । यसरी आ- आफ्नो भावना राख्ने हरुमा आत्माराम सत्याल,यज्ञ मणि हुमागाइ,बाबुराम के. सि. लगायतले सहभागीहरु हुनु हुन्थ्यो ।

 

कुराकानी सकियो
सन्देश लेख्नुहोस् …
 
  • संसदमा साम्सदको भुमिका अनुमोदन गर्ने साधन मात्रै हो-सांसद लामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0