Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारकर्मी हुमागाईंद्वारा आभार व्यक्त

प्रभातफेरी अनलाइन ८१९५ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर २४, मंगलबार (६ साल अघि)
सञ्चारकर्मी हुमागाईंद्वारा आभार व्यक्त

बिपशना शाक्य
बनेपा/गत मंसिर ९ गते सोमबार साँझ गाडी दुर्घटनामा परी गम्भीर घाइते हुनपुग्नु भएका सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईंले पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ ।

आफू संलग्न सञ्चार माध्यम प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनमार्फत् सार्वजनिक गर्नुभएको अभिव्यक्तिमा उल्लेख गरेअनुसार हुमागाईंको आज १६औं दिन मंगलबार साँझ विधिवत् डिस्चार्ज गर्दै न्यूरो विशेषज्ञ डा. राजिव झाको सुझाव छ– “पुनर्जीवन पाउनुभएको छ तर खतरामुक्त भने हुनुहुन्न ।” डा. झाको टिमले आज साँझ पछिल्लो परीक्षण गरेको छ । परीक्षणपछि दिएको रिपोर्ट पश्चात सञ्चारकर्मी हुमागाईंले शुभचिन्तक, सञ्चारकर्मी, राजनैतिककर्मी, उपचारमा संलग्न चिकित्सकहरु, परिचारिकाहरुप्रति आभार व्यक्त गरेका छन् ।

विशेष गरी दुर्घटना स्थलमा तत्काल उद्धारमा खट्नुहुने सन्तोष बञ्जारा लगायत स्थानीयवासीहरु, तुरुन्तै उपचारका लागि शीर मेमोरियल अस्पतालसम्म ल्याउने प्रचण्ड बञ्जारा लगायतको टिम, शीर मेमोरियल अस्पतालमा आकस्मिक कक्षमा कार्यरत लगायत डा. अजय यादव लगायतका चिकित्सक टिम साथै नर्भिकसम्मको यात्रामा सघाउने डा. ऋषि अधिकारी, डा. निर्मल कार्की र आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिम उठाएर अन्नपूर्ण अस्पताल, ट्रमा सेन्टर हुँदै नर्भिक अस्पतालमा कल्पनाभन्दा अगावै पु¥याउन चुनौती उठाउने एम्बुलेन्स चालक सुदन भुजेल र नर्भिक अस्पतालको न्यूरो विशेषज्ञ डा. झाको टिमप्रति हृदयदेखि आभार व्यक्त गर्दछु भन्नुभएको छ ।

  • सञ्चारकर्मी हुमागाईंद्वारा आभार व्यक्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0