Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीको बजार क्षेत्रमा सिसि क्यामरा, जनघनत्वको चापलाई मध्यनजर राख्दै बर्थिङ सेन्टर

प्रभातफेरी अनलाइन ६९११ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
पनौतीको बजार क्षेत्रमा सिसि क्यामरा, जनघनत्वको चापलाई मध्यनजर राख्दै बर्थिङ सेन्टर

पनौती/भ्रमण बर्ष २०२० र पनौतीमा लाग्ने १२ बर्षे मकरमेला साथै बजार क्षेत्रको पुर्ण सुरक्षाको लागि पनौती नगरले सिसि क्यामराको व्यवस्था गर्ने तयारी गरेको छ ।

नगरपालिकामा रहेको सम्पुर्ण बजार क्षेत्रलाई सुरक्षीत गर्ने प्रमुख उद्देश्यका साथ उक्त सिसि क्यामरा जडानको तयारी गरेको नगरका प्रमुख प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीले जानकारी गराउनु भयो । अधिकारीका अनुसार नगरपालिकाको प्रमुख उद्देश्य नगरवासिको हितको लागि कार्य गर्ने भएकोले क्यामराको व्यवस्था गर्न लागेको हो ।

नगरमा रहेका बिभिन्न संघ संस्था संग समन्वय गरि विगतमा बसपार्क क्षेत्रमा मात्रै सिसि क्यामरा जडान गरेको थियो । अव सवै वडामा रहेको बजार क्षेत्रमा विस्तार हुनेभएको छ । जसले गर्दा वजार क्षेत्रको सुरक्षा साथै भ्रमण बर्ष र मकर मेलालाई समेत सुरक्षा हुने भएको छ । नगरले सवैतिर क्यामरा जडान गरेपछि नगरवासि सुरक्षीत हुनुका साथै बिगतको जस्तो चोरीको समस्याबाट मुक्त हुन्छन बजार क्षेत्र ।

त्यसैगरी नगरको मुख्य बजार क्षेत्र भित्र वडा नं ७ मा रहेको बर्थिङ सेन्टर सोमबारबाट सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकी भित्र रहेको सो बर्थिङ सेन्टर र प्रयोगशालाको नगर प्रमुख भीम न्यौपानेले उद्घाटन गर्नुभएको थियो । बर्थिङ सेन्टर र प्रयोगशालाको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले भन्नुभयो “बर्थिङ सेन्टरलाई भविश्यमा सामुदायीक अस्पतालको रुपमा विकस गर्दै अगाडी बढाइने छ ” ।

  • जनघनत्वको चापलाई मध्यनजर राख्दै बर्थिङ सेन्टर
  • पनौतीको बजार क्षेत्रमा सिसि क्यामरा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0