Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सवारी दुर्घटनालाई न्युनिकरण गर्छु- एसपी

प्रभातफेरी अनलाइन ८३०२ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
सवारी दुर्घटनालाई न्युनिकरण गर्छु- एसपी

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख (प्रहरी उपरिक्षक) एसपी रविकुमार पौडेलले जिल्लामा शान्ति सुरक्षालाई मजबुत पार्ने बताउनु भयो ।

प्रदेश १ को ट्राफिक प्रहरी इन्चार्जको रुपमा जिम्मेवारी सम्हाल्दै रहनुभएका एसपी पौडेल हालै काभे्रमा सरुवा हुनुभएको छ । काभे्रमा आए लगतै पत्रकारहरुसंग भएको भेटघाटको क्रममा उहाँले उक्त धारणा राख्नुभएको थियो ।

पत्रकार भेटघाटको क्रममा एसपी पौडेलले थप्नुभयो “कुनैपनि अवस्थामा जहाँ गलत हुन्छ त्यहाँ आफुले हिट गर्छु“। प्रहरीको काम जनतालाई शान्ति सुरक्षा दिने हो, जस्तोसुकै अवस्थामा पनि मजबुत सुरक्षा दिन काभे्र प्रहरी तैयार रहेको बताउनु भयो । शान्ति सुरक्षालाई चुस्त बनाउन योजनाबद्ध रुपमा अगाडि बढ्ने बताउंदै बिभिन्न सुरक्षा योजनाहरुको बारेमा जानकारी गराउनु भयो ।

पत्रकार भेटघाट कार्यक्रममा शान्ति सुरक्षा, अपराध रोक्ने, लागुऔषद विरुद्ध लाग्ने लगायतका योजनाहरुको बारेमा जानकारी गराउनु भयो । ‘शान्ती सुरक्षालाई प्रमुखतामा राख्दै क्राइम रोक्ने कार्यमा जुट्ने ठोकुवा गर्नुभयो । काभे्रमा खासै गुण्डा गर्दी छैन भन्ने सुनेको छु , रहेछ भने कडा रुपमा प्रस्तुत भएर ठेगान लगाउने बताउनु भयो ।

काभे्र जिल्लामा दुर्घटनाको मुख्य समस्या भएको जानकारीमा आएको छ, सवारी दुर्घटनालाई न्युनिकरण गर्नको लागि नयाँ ढंगको कार्यक्रम ल्याउने बताउनु भयो । दुर्घटनालाई न्युनिकरण गर्नु भनेको यात्रुको रक्षा गर्नुहो त्यसैले सो कार्यलाई प्रमुख प्राथमिकता दिने बताउनु भयो । जिल्लामा छिटपुट रुपमा संविधान विरोधी गतिविधि गर्नेहरुको पनि हल्ला सुनेको छु, त्यस्ता गैह्रकानुनि ढंगको कार्यगर्नेलाई प्रहरीले नियन्त्रण गर्ने बताउनु भयो ।

  • सवारी दुर्घटनालाई न्युनिकरण गर्छु- एसपी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0