Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेयरकपको उपाधि वडा नं ८ लाई, प्रथम हुनेलाई नगद ३० हजार सहित सम्मान

प्रभातफेरी अनलाइन ७०९५ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
मेयरकपको उपाधि वडा नं ८ लाई, प्रथम हुनेलाई नगद ३० हजार सहित सम्मान

नमोवुद्ध/नमोबुद्ध नगरपालिकामा सम्पन्न प्रथम मेयरकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २४ गतेदेखि सुरु भएको प्रतियोगीता सोमबार सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, जिल्ला फुटबल संघका अध्यक्ष बिकाश नारायण श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य कृष्ण बहादुर तामाङ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई, २६ नम्वर बाहिनीका बाहिनीपति सुरज बहादुर सुनुवार, वडा अध्यक्षहरु लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि उद्धब केसीले विजयी टिमलाइ बधाइ दिदैँ खेलकुदको माध्यमबाट नगरलाइ चिनाउन सहज हुने बताउनु भयो । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको खेलकुद क्षेत्रको बिकासका लागि नगरपालिकाले निरन्तर रुपमा सहयोग गर्दै जाने बताउनु भयो ।

खेलमा प्रथम हुने वडा नम्बर ८ टिमलाई नगद ३० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी पाएको थियो । त्यस्तै गरी द्वितिय वडा नम्बर १ का टिमलाई नगद २० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी त्यसैगरी तेस्रो हुन सफल वडा नम्बर ९ का टिमलाई नगद १० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेको थियो ।

विजयी टिमलाइ नेपाली काङ्ग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ्ग लामाले नगद रु १०–१० हजार थप पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा तेहृौँ साग प्रतियोगीताकी साइक्लिङमा स्वर्ण बिजेता नमोबुद्ध ७ की निस्मा श्रेष्ठलाइ नगरपालिकाले ३० हजार नगद सहित सम्मान गरेको थियो । नगरको नाम उच्च राख्न सफल भएको भन्दै उनलाइ कुन्साङ्ग लामाले सम्मान स्वरुप नगद रु १० हजार प्रदान गर्नुभएको थियो । खेलमा उत्कृष्ट बिधाको पुरस्कार च्याम्पियन विजयी टिम वडा नम्बर ८ ले नै हात पार्न सफल भएको थियो । जसमा उत्कृष्ट गोलकिपर सरोज तामाङ, उत्कृष्ट गोलकर्ता मनकुमार तामाङ र उत्कृष्ट खेलाडी टिम क्याप्टेन सुनिल लामा रहनु भएको थियो ।

  • प्रथम हुनेलाई नगद ३० हजार सहित सम्मान
  • मेयरकपको उपाधि वडा नं ८ लाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0