Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे मुद्रणको नेतृत्व खड्कालाई

प्रभातफेरी अनलाइन ६२४२ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष ८, मंगलबार (६ साल अघि)
काभ्रे मुद्रणको नेतृत्व खड्कालाई

बनेपा/काभे्रमा रहेको मुद्रण व्यवसायलाई व्यवस्थित साथै मजबुत पार्ने उद्देश्यका साथ गठन भएको काभे्र मुद्रण उद्योग संघको छैठौं साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट जगन्नाथ खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा खड्गबहादुर राउत, सचिवमा प्रेमबहादुर थापा, कोषाध्यक्षमा जयराम बञ्जारा निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा सर्वश्री अधिकारी, ऋषिराम सापकोटा, रामप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमको प्रमुख आतिथ्यतामा, संघका अध्यक्ष जगन्नाथ खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका पुर्व अध्यक्ष माधब के.सी., काभ्रे मुद्रण उद्योग संघका सल्लाहकार कौशलराज खड्का लगायतले काभे्र मुद्रण उद्योग संघका आवश्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा संघका सदस्य नवराज बजगाईले स्वागत मन्तव्य, संघका सचिव प्रेमबहादुर थापाले संस्थाको बार्षिक गतिविधि र संघका कोषाध्यक्ष खड्गबहादुर राउतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

  • काभ्रे मुद्रणको नेतृत्व खड्कालाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0