Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखाललाई जिल्लाकै नमुना नगर बनाउंछौं- संजय

प्रभातफेरी अनलाइन ७५५४ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २२, मंगलबार (६ साल अघि)
पाँचखाललाई जिल्लाकै नमुना नगर बनाउंछौं- संजय

पाँचखाल÷पाँचखाल नगरका कार्यबाहक मेयर एवं प्रवक्ता संजय तामाङले पाँचखाल नगरलाई जिल्लामा भएको नगर मध्यकै नमुना नगर वनाउने बिषयमा नगरपालिका अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाललाई शिक्षा साथै कृषिको हबको रुपमा अगाडी बढाएर बेरोजगारीको अन्त्य गर्ने बिषयमा नगरका सम्पुर्ण जनप्रतीनिधिहरु एक ढिक्का भएर अगाडी बढेको बताउनुभयो ।

पाँचखाल नगरपालिकाले नगरबाट भएको उपलब्धीको बारेमा नगरवासिहरुलाई जानकारी गराउने उद्देश्यले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि का.वा मेयर तामाङले उक्त धारणा राख्नुभएको थियो । उहाँले थप्नुभयो हाम्रो कार्यकालमा पाँचखालमा रहेको पानीको समस्या समाधान, आधुकि ढंगबाट कृषि गराईने र प्राबिधिक विश्वबिद्यालयहरु संञ्चालन गरी बेरोजगार युवाहरुलाई रोजगार दिलाउने बताउनु भयो ।

आ.व. २०७६÷०७७ को प्रथम चौमासिक समिक्षा एवं सार्वजनिक सुनुवाईको क्रममा पाँचखाल नगरका प्रमुश प्रशासयि अधिकृत लोकवहादुर भण्डारीले नगर मार्फत भएका प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरवासिको हितको खातिर नगरपालिका दत्तचित्तका साथमा अगाडी बढेको बताउनु भयो ।

पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठको सभापतित्वमा साठीघर भगवती स्वास्थ्य केन्द्रमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरका शाखा अधिकृत राजेश बञ्जाराले चौमासिक प्रगति प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षाको विषयमा शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, स्वास्थ्यको विषयमा उज्वल अधिकारी, पशु विकासको विषयमा दत्तप्रसाद गौतम, कृषिको विषयमा इश्वर अधिकारी, आर्थिकको विषयमा रामजी रायमाझी, राजस्वको विषयमा पुष्पमाया दनुवार, महिला विकासको विषयमा पुण्यदेवि श्रेष्ठ, सामाजिक सुरक्षाको विषयमा पदम दनुवारले आ—आफ्नो बिभागिय प्र्रगति विपरण प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बार्षिक बजेट, वित्तिय प्रगती, आन्तरिक आय, योजनाको प्रगति, न्यायिक सुनुवाई, सामाजिक सुरक्षा भत्ता, शिक्षक पदस्थापन, नगरका स्वास्थ्य क्षेत्रका ससर्त कार्यक्रम, कृषि विकास, पशुपंक्षि विकास, नगरपालिकाले गरेका महत्वपूर्ण सम्झौता तथा निर्णयहरु, पुननिर्माणका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं १२ का वडा अध्यक्ष गोपाल दनुवार, वडा नं १३ का वडा अध्यक्ष सुकविर तामाङ, पाँचखाल उद्योग बाणिज्य संघका उपाध्यक्ष नविनप्रकास निरौला लगायतको उपस्थिति रहेको थियो ।

  • पाँचखाललाई जिल्लाकै नमुना नगर बनाउंछौं- संजय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0