Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सवै स्थानीय तहमा क्यामारा सहित ट्राफिक सिग्नल

प्रभातफेरी अनलाइन ६९३० पटक पढिएको प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार (६ साल अघि)
सवै स्थानीय तहमा क्यामारा सहित ट्राफिक सिग्नल

सुशील राज गिरी ,
धुलिखेल/काभे्र जिल्ला प्रहरीको आयोजनामा बिहीबार सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक सुशासन सम्बन्धि अन्तक्र्रिया तथा स्थानीय सरकार प्रमुखहरुलाई प्रशंसा–पत्र वितर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्लामा भएको सडक दुर्घटनाको अवस्था तथा सडक विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । काभ्रेमा भएको सडक दुर्घटनाको गत आर्थिक वर्ष तथा यस आर्थिक वर्षमा भएको बिवरण समेत कार्यक्रममा जिल्ला प्रहरी प्रमुख रवि कुमार पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

क्रममा जिल्ला प्रहरी प्रमुख पौडेलले काभ्रे जिल्लामा भएको सडक दुर्घटनामा ०७३÷०७४ मा सडक दुर्घटनामा ६५ जनाको मृत्यु भएको जानकारी गराउनु भयो । त्यसैगरी ०७५÷०७६ मा सडक दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको बताउनु भयो । सडक दुर्घटना न्युनीकरणको लागी के कस्ता कार्यक्रम प्रभाबकारी हुनेछ भनी भाबी योजना समेत प्रस्तुत गर्नु भएको थियो । प्रहरी प्रमुख पौडेलले सडकमा दुर्घटना बढ्नुमा काभ्रेमा ट्राफिक सिग्नलहरु नहुनु प्रमुख कारण रहेको बताउनु भयो । सर्बसाधरणले सडकमा ट्राफिक सिग्नलहरु नभएको कारणले जथाभावि बाटो काट्ने र जथाभावि सवारी साधनहरु पार्किङ गर्ने गर्नाले काभ्रेमा सबारी दुर्घटना बढेको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा काभ्रे जिल्लामा भएको १३ वटा स्थानीय तहलाई नमुना सहर बनाउन र दुर्घटना न्युनीकरण गर्न बनेपा, पनौती ,धुलिखेल, पाँचखाल, भकुन्डे लगाएतको स्थानहरुमा सि सी क्यामारा, ट्राफिक सिग्नल, स्पीड कन्ट्रोल ¥र्याडर गन जस्ता प्रविधि सरोकारवाला सबै र स्थानीय सरकार को सहयोगमा व्यवस्था गर्ने बताउनुु भयो । काभ्रे प्रदेश तीनको नमुना जिल्ला बन्नेमा आफु आसाबादी रहेका प्रहरी प्रमुख पौडेलले बताउनु भयो । प्रविधिको बिकास सगै प्रयोग नगर्ने हो भने हाल रहेको जनसक्त्ती मा एक ट्राफिकले पैंतालीस कि.मी सडक सुरक्षा हेरीरहेकोले सरोकारवाला सबै र स्थानीय सरकार को सहयोगमा सडक दुर्घटना न्युनीकरण को लागि अपिल गर्नु भएको थियोे ।

कार्यक्रममा काभ्रे जिल्लामा भएको १३ वटा स्थानीय तहका जनप्रतिनिधीहरुलाई सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक सुशासन सम्बन्धि रहेर प्रहरीको सेवालाई थप प्रभाबकारी बनाउन सहयोग गरेको भन्दै प्रहरी महानिरीक्षकबाट प्राप्त प्रशंसा– पत्र जनप्रतिनिधीहरुलाई हस्तान्तरण गरीएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्दब केसी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, जिल्ला प्रहरी कार्यलयका प्रमुख रवि कुमार पैडेल र पत्रकार महासंघ काभ्रेका अध्यक्ष्य मोतीराम तिमल्सिना लगाएत जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उप–प्रमुखहरुको उपस्थित रहेको थियो ।

  • सवै स्थानीय तहमा क्यामारा सहित ट्राफिक सिग्नल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0