Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेलरलाई काभे्रकै पहिलो आईएसओ प्रमाणपत्र

प्रभातफेरी अनलाइन ६७१० पटक पढिएको प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
बेलरलाई काभे्रकै पहिलो आईएसओ प्रमाणपत्र

सुशील राज गिरी
बनेपा/जिल्लाको उत्कृष्ट शैक्षिक गन्तब्यको नमुना बनेको बेलर इन्टरनेशनल स्कुलले आयोजना गरेको खेलकुद सप्ताह, नयाँ भवन उद्घाटन कार्यक्रममा बेलर इन्टरनेशनल स्कुल ले काभ्रे मा पहिलो आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विद्यालयले किड्स क्यास्टल, उच्च मावी, दिपिका क्याम्पस संचालन गरी १ हजार ९ सय विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ । विद्यालय भित्रको शैक्षिक वातावरण उत्कृष्ट रहेको भन्दै विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।

बेलर इन्टरनेशनल स्कुलले आयोजना गरेको खेलकुद सप्ताह, नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले लगनशिल र परिश्रम सफलताको पहिलो सुत्र भएकाले यहि सुत्र मार्फत अगाडी बढ्न सके लक्ष्य प्राप्ती हुने बताउनु भयो । जीवनमा सफल बन्न जरुरी छ तर असल बन्न चुनौती छ प्रधानसेनापति थापाले भन्नुभयो ।

कार्यक्रममा थापाले राष्ट्रले खोजेको अनुशासित कर्णधार ब्यक्तित्व निर्माण गर्न विद्यार्थीहरुको भविश्य शैक्षिक गुणस्तरसँगै अतिरिक्त कृयाकलापको प्रस्तुती बहुआयामिक ढंगले प्रस्तुत गर्न विद्यालय सफल भएको र एक दसकमा सिक्षक विद्यार्थीहरु सबैले मेहनतको फलस्वरुप आईएसओ प्रमाणपत्र प्राप्त गर्न सलल भएको मा सुभकामना पनि दिनुभएको थियोे । अनुशासित, लगनशिल विद्यार्थीहरुको उत्पादनले मात्र मुलुकले खोजेको समृद्ध प्राप्त गर्न सक्ने उहाँले बताउनु भयो ।

नेपालमा प्रयाप्त रोजगारका अवसरहरु छन् र अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु छन् त्यसैले रोजगार र शिक्षा को लागि विदेशिनु पर्दैन, प्रधानसेनापती थापाले भन्नुभयो । भुतपुर्व सैनीक तथा सेनाको जागिर छाडेर विदेशिने क्रम रोक्न नेपाली सेनाले ३० हजार भुतपुर्व सैनीक तथा उनका परिवारलाई रोजगारको अवसर सिर्जना गरेको छ । थापाले विद्यार्थीहरुले जीवनलाई सहज बनाउन हरेक क्षेत्रलाई चुनौतीपूर्ण रुपमा लिएर अगाडी बढ्न उहाँले सुझाव दिनु भयो ।

थापाले भन्नुभयो आफ्नु बाल्यकालमा धेरै दुःख गरेर पढेर आज यो मुकाम हासिल गरेकाले लगनशिल र परिश्रम सफलताको पहिलो सुत्र भएकाले यहि सुत्र मार्फत अगाडी बढ्न सके लक्ष्य प्राप्ति हुने बताउनु भयो । कार्यक्रम मा कार्यक्रम का सभापति अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल विद्यालयले गुणस्तरीय शिक्षासँगै ब्यवहारीक, नैतिकवान, अनुशासित बालबालिकाहरुको उत्पादन गर्दै अतिरिक्त कृयाकलापबाट विद्यार्थीहरुमा भएको बहुआयामिक प्रतिभाहरुको प्रस्फुटन गराईरहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई शिक्षाको गुणस्तरले मात्रै सम्बोधन गर्ने भएकाले बेलर स्कुलको भूमिका सहनिय रहेको बताउनु भयो ।

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका प्रवन्ध निर्देशक पवनकुमार थापा, प्रिन्सिपल इन्दु थापा, शिक्षक कृष्णहरी हुमागाईले विद्यालयको गतिविधिले समाजमा पारेको प्रभावका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । साताब्यापी खेलुकद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल लगायत विभिन्न खेल समावेश गरिएको बेलर इन्टरनेशनल विद्यालय को प्रिन्सिपल इन्दु थापाले जानकारी दिनु भयो ।
विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने रामकुमार बस्नेत, श्याम मुनाल, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष सहकुल थापा, खेलाडी राम श्रेष्ठ, शिक्षक शिक्षिकाहरु लक्ष्मी थापा, रवि भट्टराई, विजय सिं मुस्याजु, अनिषा बैद्य लगाएतका पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

  • बेलरलाई काभे्रकै पहिलो आईएसओ प्रमाणपत्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0