Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सडकमा छरप्रष्ट रहेका भोका पेटहरुलाई केही राहत दिँदै सर्वश्री

प्रभातफेरी अनलाइन ५६६१ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
सडकमा छरप्रष्ट रहेका भोका पेटहरुलाई केही राहत दिँदै सर्वश्री

आजकाल एकाएक बत्तीका पोलहरुमा साना साना बोतल काटिएर कप जसरी पानी भरिएर राखिएको छ सँगै केही खानेकुराहरु पनि राखिएको छ । जो कोहि अलमलमा पर्छ, यो कसले कसका लागि ग¥यो होला भनेर एकपटक झोक्रिन करै लाग्छ । जसको यो पंक्तिकार म आफू पनि कसले यसो गरेछ भनेर कौतुहलतामा रुमलिन पुगिन् । जब त्यहाँ टाँसिएको पोस्टर हेरें त्यसपछि कसका लागि भन्ने चासोको विषय रहेन तर कसले ग¥यो यो पुण्य काम भन्ने कौतुहलता भने मडारिरह्यो । जसको समाधान सामाजिक रुपान्तरणका अभियान्ताको रुपमा परिचित काभ्रेकी एक मात्र सामाजिक अभियान्ता सर्वश्री अधिकारीसँग जम्काभेट भयो तब सबै कौतुहलताहरु मेटिए ।

“मानिसको मन कस्तो हुन्छ ! कसैले अड्कल काट्न सक्दैन ।” लकडाउनको समयमा कसैलाई केही धन्दा तर सामाजिक अभियान्ता सर्वश्रीलाई सडकमा छोडिएका पशुपंक्षीले के खाए होलान् भन्ने चिन्ताले सताइरह्यो । जसको कारण लकडाउनको पहिलो दिन देखिनै सर्बश्री अधिकारीलाई सडक पेटिका पशुपंछि हरु भोकै हुने कुराले पिरोलिरह्यो । उहाँको चिन्ता धेरैबेर अडिएन । केही समयपश्चात् “तँ चिता म पु¥याउँछु” भनेझैं उहाँले प्रोजेक्ट डग फिडिङगका रोहित श्रेष्ठसँग भेट हुन पुग्छ । “के खोज्छस् काना आँखो” भनेझैं उनका ती पिरोलिएका मनहरुमा एकाएक मलमपट्टि लाग्न पुग्छन् । प्रोजेक्ट डग फिडिङको पनि उद्देश्य एउटै हुन्छ । जसबाट उहाँहरु सहकार्यका लागि तयार हुन्छन् । सोही दिनदेखि ति भोका पशुपंक्षीहरुलाई दाना पानी दिँदै हिँडिरहनुभएको छ ।

बिश्वब्यापी रुपमा महामारीको प्रकोप लिएको कोरोना भाइरसको कारण ति पशुपंक्षीहरु मर्ने अवस्थामा पुगिसकेका थिए भन्दा पनि हुन्छ तर सर्वश्रीको प्रयासले ति पशुपंक्षीले पुनजीवन पाउने आशा पलाएको छ । जसमा सारथीको रुपमा आएका छन् रोहित श्रेष्ठ । जसले ती सहयोगी मनहरुमा उर्जा थप्ने काम गरेको छ । यसबाट जो कोहिलाई पनि एकपटक सोच्न करै लाग्छ । उहाँको अभियानमा मानव मात्र नभएर पशुपंक्षीको लागि पनि उतिकै समर्पित भएको यो क्रियाकलापले पुष्टि गर्दछ । उक्त कार्यलाई बनेपाका केही बेकरीहरुले पनि सहयोग गर्नुभएको सर्वश्रीले बताउनुभएको छ ।

  • सडकमा छरप्रष्ट रहेका भोका पेटहरुलाई केही राहत दिँदै सर्वश्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0