Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोनाको कारण पुष्प व्यवसायि मर्कामा

प्रभातफेरी अनलाइन ४६६४ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
कोरोनाको कारण पुष्प व्यवसायि मर्कामा

भेषवहादुर दनुवार

पछिल्लो समय बिश्वमा कोरोना भाईरसको संक्रमणले जताततै संत्रास फैलाई रहेको छ । यसरी सन्त्रास फैलाउने क्रममा १९५वटा देश मध्ये नेपालपनि अछुतो रहेको छैन ।. यस क्रममा नेपालमायहि चैत्र १२ गते देखि लकडाउन लगाईएको छ । लकडाउन मार्फत काठमाडौं उपत्यकाबाट गाउनिस्कने नागरिकको संख्या हेर्ने हो भने १५ लाख नागरिक जन्मथलो पुगेकाछन् कोनोरा भाईरस (कोभिड १९) बाट सुरक्षित रहनको लागी कोभिड १९ भाईरस बाट बच्ने अभियानमा नेपाल सरकारको लगाएको लकडाउनमा सामेल ३ करोड नेपाली नै रहेको छन् ।

अत्याबश्यक सेवाबाहेक सबै सेवाठप्प छन । यहि मर्कामा नेपालका पुष्पव्यवसायिहरु पनि परेको छन् । नेपालको पुष्पव्यवसायिहरुमा दैनिक रुपमा ४ करोडको दरमा व्यपार ठप्प रहेको छन् । नेपालमा व्यवसायिक रुपमा पुष्पव्यवसायसंग संलग्न ८ सय व्यवसायिहरु रहेको छन् भने रोजगारी र स्वरोजगारीको तथ्यांकको आधारमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ हजार संलग्न रहेकाछन । काभे्रमा पुष्पव्यवसायमा ३० जनाव्यवसायिक रुपमा लागेको तथ्यांक रहेको छ । यस क्रममा काभ्रेमा कट फ्लावर, पुष्प पसल, नर्सरी, बिरुवाउत्पादन सहितका व्यवसायिक लगानी १४करोडको हाराहारीमा लगानीभएको छ । काभ्रेका पुष्पव्यवसायि नै समय समयमा हावाहुरीबाट पुष्पव्यवसायमा प्रयोग गरिएको संरचना लडेर बिरुवा तथा संरचना सहितको क्षतिव्यहोर्दा २०६९÷७० मा २ करोड बरावर क्षतिव्यहोरेको व्यासायिहरु २०७२ को भुकम्पमापनि सोहीमारमा परिहरे ।

भुकम्पको समयमा मात्र काभ्रेको पुष्पव्यवासयिहरुको क्षति ४.५ करोड भएको थियो । क्षति व्यहोरेर सामान्य सरकारी राहतमा संलग्नभई अगाडी बढिरहेको पुष्पव्यवसायिहरु पछिल्लो समय ठुलो बर्षाको कारण क्षतिव्यहोर्न वाध्य भए । उक्तक्षतिको समयमा पुष्पको विरुवा तथा उत्पादनको समयमा पनि उक्तिकै नास हुने गरी क्षतिव्यहोरी रहेको अवस्थामा गुज्रिरहेको छ । डुवान बाट पनि काभ्रेको पुष्पव्यवसायिहरु ४ करोडको क्षतिव्यहोरेर अगाडीबढिरहेको व्यवसायि पछिल्लो समय कोभिड १९ कोनोरा भाईरस को संत्रास संगै दैनिक रुपमा उत्पानहुने, कार्नेसन, जरवेरा, ग्लाड, स्टाटिस, रोज, लिमुनियम, जरवेरा सहितको दैनिक रुपमा उत्पादन भएको बजार जाने मुल्यको आधारमा ३ लाख बराबरको क्षतिव्यहोरी रहन परेको बताउनु हुन्छ फ्लोर कल्चर एसोसिन नेपालले जनाएको छ ।

पुष्प हरेक समयमा आवश्यक पर्छ भन्ने कुरा तथ्य हो । तरपनि विश्वले क्षतिव्यहोरी रहेको समयमा हरेक नागरिक यसबाट पिडित रहेको छन् नै यस अवस्थामा पुष्पव्यवसायिहरु लगानीको प्रतिफल लिने समयमा यसरी क्षतिव्यहोर्नु पर्दा विभिन्न वित्तिय सस्थाको ऋण र व्याज कसरी घटाउने भन्ने चिन्ता रहेको फ्लोरिकल्चर एसोसियसन नेपालका कोषाध्यक्ष रुद्रबहादर खड्काले जानकारी गराउनु भयो । .

पछिल्लो समयमा कृषिअन्र्तगत राखिएको पुष्पव्यवसाय प्रबद्र्धन गर्न काभ्रे जिल्ला कृषिबिकास कार्यालय, तथा पछिल्लो बिकेन्द्रित शासन प्रणालि अनुसारको संरचना कृषिज्ञान केन्द्र बाट महत्व राखिएको र उत्साहपुर्ण सहयोग र साथ रहेको छ । यति भईरहदा पनि लगानीबढेको छ, तर लगानी बढाउनुको साथै आम्दानीहुने सयममा विभिन्न संकट आउदा मन पिडामा पर्ने गरेको छ । यस अवस्थामा पुष्प फार्ममा जानपनि मन मान्दैन । एकातर्फ बित्तिय सस्थाको ऋण र अर्को तर्फ उत्पादन भएको पुष्पबजार नजादाठुलो क्षति रहेको छ ।

यसरी क्षत्तिहुने हो भने यस वर्ष मात्र उत्पादनको आयमा २ करोड भन्दा बढिक्षतिहुने देखिन्छ । यस अवस्थामा वित्तिय सस्थाहरुले पुष्पमा लगानीगर्ने लगानीकर्ताहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नु हुन्छ फ्लोरि कल्चर एसोसियसन नेपाल जिल्ला शाखाका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठ । यदि व्यवसायिक रुपमा पुष्प व्यवसायिहरुलाई कृषिज्ञान केन्द्र र स्थानिय सरकारले जसरी महत्वमा नराख्ने हो भने नयाँ व्यवसायि आउन सक्ने अवस्थापनि रहदैन र स्थानिय सरकारको पुष्पमा लगानीगर्न विनियोजन गरिएको बजेटको पनि खासै महत्व कमहुने र आयात प्रतिस्थापनमा पनि खासै योजना नबन्ने देखिन्छ भन्नु हुन्छ काभ्रे जिल्ला पुर्व अध्यक्ष भोजराज तिमल्सिना ।

  • कोरोनाको कारण पुष्प व्यवसायि मर्कामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0