Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शहरमा भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढी

प्रभातफेरी अनलाइन ५६५५ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
शहरमा भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढी

सुशील राज गिरी

काभ्रे बनेपा– कोरोना भाइरस संक्रमणको जोखिम शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा बढी देखिएको छ। शहरी इलाकामा चाैध दिनदेखि पूर्ण रुपमा लक डाउनको कार्यान्वयन भए पनि ग्रामिण क्षेत्रमा भने त्यसको पालना भएकै छैन। प्रहरी काे उपस्थितिसमेत ग्रामिण क्षेत्रमा नहुने र भए पनि निश्चित क्षेत्रमा मात्र हुने हुँदा लक डाउनको पालन गराउन सकिएको छैन।

देशकाे राजधानी काठमाडौँ उपत्यकाबाट मात्रै दश लाखभन्दा बढी व्यक्तिहरु गाउँ फर्किएका छन् भनेअरु शहरी इलाका र विदेशबाट समेत फर्किका व्यक्ति जम्मा हुँदा गाउँमा दसैँको भन्दा पनि बढी चहलपहल देखिएको काभ्रे का जनप्रतिनिधी स्वयम् स्विकार्छन् ।गाउँ पुगेका व्यक्तिहरु साँझ बिहान चियापसल,भटीपसल, प्रतिक्षालय चौतारीमा बसेर गफिने क्रम रोकिएको छैन। जसले गर्दा कुनै एक व्यक्तिमा कोरोना संक्रमति भएमा गाउँ हुँदै जिल्ला हुदै प्रदेस र देश नै प्रभावित हुने गम्भिर अवस्था छ।

काठमाडौं बाट नजिक संघीयता सगै बिकास र बजार बिस्तार हुदै गरेकाे काभ्रे का प्राय जसाे स्थानीय तह कृषि मा अात्मा निर्भर रहेकाले , जस्मा लकडाउन अबधि मा अतिअावश्यक दूध, खाघ्यन्न पसल खाेल्न अनुमती दिनुले गाउँ मा रहेका अाधा खाध्यान्न अादा चियापसल खाेलिने र भिड भाड मा कमी नभएको हाे। जनप्रतिनिधि पर्ख र हेर भन्ने अबस्थामा रहनु र लाेकप्रिय नीर्णय गर्ने तर अनुगमन नगरि छाेड्ने जनचेतनामूलक कार्यक्रम काे कमी राहत प्याकेज, माक्र्स, सेनेटाईजर जस्ता जनस्वास्थ्य संग सम्बन्धित बस्तु बितरणमा बेवास्ता र हालै सरकारले तेस्रोपटक लकडाउन काे म्याद थपे संगै सकृय हुन सुरु गर्नु ले काभ्रे जिल्लाको मुख्य नगर बनेपा ,धुलिखेल,पाँचखाल लगाएतका भित्रका ग्रामीण क्षेत्रमा संक्रमणबाट बच्न पर्याप्त सावधान अपनाइएको पाइँदैन।

काभ्रे पाँचखाल का बासिन्दा एवं नेकपाका स्थानीय नेता तिर्थमान तामाङ कोरोना संक्रमण अघि र पछि ग्रामीण जनजीवनमा खासै परिवर्तन नआएको बताउँछन्।उनले भने, ‘गाउँमा कोरोना संक्रमणबारे कुराकानी व्यापक छ। तर कुराअनुसार सावधानी कत्ति पनि छैन। बिहान दूध बेच्न जम्मा हुने र पसलमा भेला भएर गफिने क्रम रोकिएको देखिँदैन।’ धुलिखेल ८ काे ग्रामिण क्षेत्रहरुको अवस्था पनि उस्तै रहेको छ। काभ्रे का स्थानीय तह का गाउँमा विदेशबाट फर्किएकाहरुप्रति गरिने व्यवाहार पनि उस्तै छ। विदेश गएकाहरुले सरकारले भने अनुसार सेल्फ क्वारेन्टाइनमा नबस्ने र उसलाई देखेपछि गाउँका अरु व्यक्ति पन्छिने अवस्था रहेको पाँचखाल बाट अनिल श्रेष्ठ बताउँछन्।स्थानीय सरकार संग सहि जानकारी नहुनु र क्वारेन्टाइनमा बसाउदा अनेक समस्या अाईलाग्ने र जनप्रतिनिधि ले समेत बेवास्ता गर्ने भएकाेले क्वारेन्टाइन मा बस्नुस भन्न छाडेकाे श्रेष्ठले बताए ।

काभ्रे पाँचखाल ६ का कांग्रेस नेता अजय थिङ ले ग्रामिण क्षेत्रमा कोरोना संक्रमित भए स्थिति सोच्नै नसक्ने अवस्थामा पुग्न सक्ने चेतावनी दिन्छन्। गाउँमा संक्रमण भए हामीले सोचेभन्दा फरक अवस्था हुन सक्छ। संक्रमण हुन नदिनका लागि पर्याप्त सजगता देखिँदैन भने संक्रमण भइहाल्यो भने भागाभाग हुने अवस्था छ। याे पाँचखाल काे १,५,६ ,९ जस्ता पहाडी इलाकामा स्वास्थ्यकर्मी र सवारी सधान दुवैको अभाव छ।सरकारले कारोना संक्रमणबाट बच्नका लागि चैत ११ गतेदेखि बैसाख ३ गतेसम्म देशभर नै लकडाउन घोषणा गरीसकेको छ।यस्तो समयमा स्थानीय सरकार र प्रहरी प्रशासन अाफै क्वारेन्टाइन मा बस्ने र बेला बेला निक्लेर काम भन्दा बढी फाेटाेसुट र लाेकप्रिय निर्णय गर्न मा मात्र बेस्त हुने हाे भने जनता अादि महामारी राेग र बचेका भाेक ले मर्ने देखिन्छ।स्थानीय सरकार ले अभिभाकत्व र प्रहरी ले कडाइ गरि याे महामारी मा जुटेर हैन छुटेर राेग काे सामना गर्न सिकाउन जरुरि रहेको थिङ काे भनाइ थियोे ।

  • शहरमा भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0