Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोभिड १९ बाट गर्भवती महिलाले सोच्नुपर्ने विषय

प्रभातफेरी अनलाइन ४७८५ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
कोभिड १९ बाट गर्भवती महिलाले सोच्नुपर्ने विषय

आर.एल.श्रेष्ठ

विश्वमा हालसम्म कोभिड १९ बाट लाखांैले ज्यान गुमाइसकेका छन् । त्यसभित्र गर्भवती महिला र गर्भमा रहेको शिशुसमेत यसको शिकार भइसकेका छन् । यस सन्दर्भमा गर्भवती महिलाले सोच्नुपर्ने विषयको रुपमा गर्भमा रहेको बच्चाको सुरक्षाको बारेमा सचेत हुन आवश्यक छ ।
गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध नभएता पनि यस विषयमा हाल अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ ।

यसैबीच कोरोना भाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार आफूलाई र बच्चाको ख्याल गर्नुपर्दछ । अर्काे महत्वपूर्ण पक्ष भनेको स्तनपानलाई लिन सकिन्छ । भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ तर भाइरसबाट जोगिनका लागि सावधानीहरू अपनाउनु पर्छ ।

अध्ययनअनुसार कोरोना भाइरसको लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुनेगरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामा पनि कोभिड १९ भएको शंका लागेका वा संक्रमित बालबालिका तथा वयस्कहरुसँग छलफल गर्दा यि सावधानीहरु अपनाउनुपर्छ ।

आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि सावधानीहरू अपनाउनु अत्यन्तै आवश्यक पक्ष हो । त्यसैले गर्भवती महिला र शिशुबीचको सम्बन्ध प्रगाढ राख्नु अर्काे बुद्धिमानी पक्ष हो । जसले आमालाई हिनताबोध हुनबाट जोगाउँछ तर यदि आमा भाइरसबाट ग्रसित छ भने यो सम्बन्ध आमासँग जोडिनु मनासिव हुँदैन । त्यसैले कुनै पनि कदम चाल्नु अगाडि स्पष्ट हुन आवश्यक छ । म प्रभावित छु, छैन कुन अवस्था हो त्यसको बारेमा आमा सुसूचित हुन जरुरी छ ।

  • कोभिड १९ बाट गर्भवती महिलाले सोच्नुपर्ने विषय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0