Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोनासँग जुध्न सक्षम छ महाभारत- अध्यक्ष जिम्बा

प्रभातफेरी अनलाइन ५१८८ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
कोरोनासँग जुध्न सक्षम छ महाभारत- अध्यक्ष जिम्बा

महाभारत/काभ्रे जिल्लाको अति विकट बस्तीका रुपमा परिचित महाभारत गाउँपालिकाले कोभिड १९ का विरुद्ध आफ्नो गाउँपालिकालाई चुस्त दुरुस्त राख्न सफल भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभएको छ ।

कोभिड १९ का विरुद्ध प्रचारप्रसारमा माइकिङ, पोष्टरिङ, ब्यानर, पर्चाहरु वितरण र हेल्थ डेस्कको सेवा समेत प्रदान गरेको छ । प्रत्येक गाउँ प्रवेश गर्ने नागरिकहरुको लागि स्वास्थ्य परीक्षणको व्यवस्था साथै ३५ बेडको क्वारेन्टाइन र २४ सै घण्टा स्वास्थ्य संस्थाबाट परीक्षणको सुविधा उपलब्ध गराएर गाउँबासीलाई सुसूचित गराउन सफल भएको देखिन्छ । गाउँपालिकाका अध्यक्ष जिम्बाका अनुसार गाउँपालिकाभित्र रहेका अति आवश्यक पसलहरुलाई व्यवस्थित गर्ने क्रममा बिहान ८ देखि १० बजे र साँझ ३ देखि ७ बजेसम्म खुल्ला रहने नीति अख्तियार गर्दै कोही कसैले यो विषम् परिस्थितिको फाइदा लिने क्रममा कालोबजारी गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गर्नका लागि गाउँपालिका उपाध्यक्ष चेतकुमारी माझीको नेतृत्वमा अनुगमन समिति बनेको र उक्त समितिले गाउँपालिकाभरिकै अनुगमन गरिरहेको अध्यक्ष जिम्बाले बताउनुभएको छ ।

उहाँका अनुसार गाउँपालिकाभित्र रहेका विपन्न परिवारमध्ये मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई राहतको व्यवस्थापन गरिनुको साथै करिब ४ सयको हाराहारीमा अलपत्र मजदुरहरुको उद्धार गरी आफ्नो गन्तव्यसम्म पु¥याउने काम गाउँपालिकाले गरेको समेत अध्यक्ष जिम्बाले बताउनुभएको छ । यसरी उद्धार गरिएकोमा टिप्पणीप्रति अध्यक्ष जिम्बाको तर्क थियो– दिउँसो मजदुरको उद्धार गर्दा लकडाउन उल्लंघन गरेजस्तो हुने भएकाले कसैलाई पनि असर नपर्ने गरी रातारात उद्धार गरिएको बताउनुहुँदै यस किसिमको टिप्पणीले कुनै अर्थ नराख्ने जिम्बाको भनाई छ ।

जिल्लाकै मात्र नभएर सिंगो मुलुककै कान्छो नेतृत्वको रुपमा निर्वाचित कान्छालाल जिम्बाले संघीयतालाई सहज रुपमा गाउँपालिकामा उतार्न सफल भएको यस अघिका क्रियाकलापले पनि पुष्टि गरेको देखिन्छ भने कोरोना भाइरसका कारण बिलखबन्धनमा परेका सयौं अलपत्र नागरिकहरुलाई कुनै पनि किसिमको पिडा महसुस हुन नदिई जन्मथलोमा सहज रुपमा उपस्थिति गराएर नेतृत्वको एउटा नमूना प्रस्तुत गरेको स्थानीय पदमलाल तिमल्सिनाले बताउनुभएको छ ।

  • कोरोनासँग जुध्न सक्षम छ महाभारत- अध्यक्ष जिम्बा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0