Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संकटमा भूमिकाविहिन रेडक्रस

प्रभातफेरी अनलाइन ६३६७ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
संकटमा भूमिकाविहिन रेडक्रस

बनेपा/मानवीय क्षेत्रमा समर्पित हुनुपर्ने रेडक्रसका पदाधिकारीहरु अहिले भूमिकाविहिन भएर बस्नु परिरहेको तथ्य नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा देख्न पाइन्छ । यसैबीच नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले कार्य सम्पादन गर्न भनी कार्यालय प्रमुख त्रिरत्न राजबाहकलाई पत्राचार गरिएको छ । जसबाट मौजुदा समिति भूमिकाविहिन बन्न विवश भएको छ ।

रेडक्रससँग जानकार राख्नेहरुको भनाई छ, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा विधिवत् रुपमै तदर्थ समितिमा झरेको पुष्टि भएको बताउँछन् । आफ्नो परिचय नखुलाउने सर्तमा रेडक्रसकर्मी भन्दछन्, १३ सदस्य तदर्थ समिति बन्दैछ । सहमतिअनुसार संयोजक लिनेले ६ सदस्य र संयोजक नलिनेले ७ सदस्य कायम गर्ने सम्झौता भएको अपुष्ट रुपमा बताएका छन् ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका कार्यालय प्रमुखले कर्मचारी बिचमा बैठक बसी केन्द्रको पत्रको बारेमा जानकारी गराउनुको साथै आ–आफ्नो भूमिकाको बारेमा समेत अवगत गराएको बताउनुभएको छ । साथै जिल्लामा क्रियाशील रहेका उपशाखाहरुले कोभिड १९ का विरुद्ध कुन–कुन शाखाले के–के क्रियाकलापहरु गरे, त्यसको तथ्यांक संकलन गर्ने काम पनि यो बिचमा गरिएको बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेद्वारा जारी सूचनाअनुसार तपसिलका क्रियाकलापहरु भएको बताएको छ । जसअनुसार तपसिल बमोजिम रहेको बताएको छ ।
गतिविधि गरिएको स्थान वितरण गरिएको सामाग्री

जनचेतना मुलक सन्देश काभ्रे जिल्लाको ७ वटा स्थानिय एफ.एम र सिन्धुपाल्चोक को सिन्धु एफ.एम गरी जम्मा ८ वटा
१) रेडियो ए.बि.सी २) रेडियो नमोबुद्ध एफ.एम ३) प्राइम एफ .एम ४) रेडियो गौरव ५) मनोरञ्जन एफ.एम ६) रेडियो सेफर ७) रोशी एफ.एम ८) रेडियो सिन्धु एफ एम
प्रचार प्रसार बनेपा न.पा मण्डनदेउपुर न.पा र अन्य स्थानिय निकायहरुमा नोभेल कोरोना भाइरस सम्बन्धि पर्चा र स्टीकर
हेल्थ डेक्स स्थापना गर्न महाभारत गा.पा.मा साउदी टेण्ट १ थान
क्वाराइनटाइन्टको लागि महाभारत गा.पा.मा कम्बल २५ थान र बाल्टीन १० थान
हेल्थ डेक्स स्थापना गर्न बेथानचोक गा.पा मा साउदी टेण्ट १ थान
हातधुने स्टेशनको लागि सामाग्री वितरण २९ वटा उप शाखाहरुलाई बाल्टीन १ थान र साबुन ५ वटाको दरले
क्वाराइनटाइन्टको लागि धुलिखेल सञ्जीवनी उ.मा.वि.मा धुलिखेल कम्बल २२ थान
बाल्टीन १० थान
साबुन १० वटा
साबुन राख्ने बा १० थान
सुपानेट झुल १० वटा
क्वाराइनटाइन्टको लागि नेपाल रेडक्रस राष्ट्रिय तालिम केन्द्र बनेपा बुडोल जिल्ला शाखाको समन्वयमा शिर मेमोरिल अस्पतालबाट एम्बुलेन्स १ थान
बेड ४ थान
अपाड्ड अस्पतालबाट बेड ५ थान
स्पाइनर इन्जुरी अस्पताल भैसिपाटी बाट १ थान बेड

  • संकटमा भूमिकाविहिन रेडक्रस
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0