Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सारथी साँच्चै सारथी भएर आउनेमा ढुक्क छौं

प्रभातफेरी अनलाइन ६७८३ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (५ साल अघि)
सारथी साँच्चै सारथी भएर आउनेमा ढुक्क छौं

गंगा लामा
धुलिखेल/पारस्परिक जवाफदेहिता स्थानीय पहल परियोजनाका बारेमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुको एउटै स्वर थियो, सामुदायिक सारथी यथार्थमै सारथी भएर समाजमा देखिने इच्छा व्यक्त गरेका थिए ।

डिसेम्बरसम्मको परियोजना खर्च र भावी कार्यक्रम एवं उपलब्धीका बारेमा छलफल गर्नका लागि भेला भएका जिल्लामा क्रियाशील संघ संस्था, सञ्चारकर्मीहरु सबैका जिज्ञासाहरुलाई मेटाउने क्रममा हेड नेटवर्कका अध्यक्ष एवं जिल्ला बार एशोसियन काभ्रेका सचिव मधुसुधन वाग्लेले नामका लागि मात्र नभई केही गर्नका लागि संघ संस्थाको आवश्यकता महसुस होस् । जसको महत्वपूर्ण भूमिका सारथीले निभाइरहेको छ । मुलुक अहिले चरम संकटमा छ, यो बेला प्रत्येक संघ संस्थाको उपस्थिति दह्रो रुपमा देखाउन आवश्यक छ । कोभिड–१९ पछिको यो प्राकृतिक विपत्लाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यसतर्फ आकर्षित हुनु नै बुद्धिमानी हुने ठहर वाग्लेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता कृष्णप्यारी नकर्मीले संस्थाले आजका दिनसम्म खेलेको भूमिका र यसबाट प्राप्त उपलब्धीका बारेमा चर्चा गर्दै कोभिड–१९ ले छियाछिया पारेको घाउमा प्राकृतिक विपत्ले नुनचुक लगाउने काम गरेको छ । यो संगीन अवस्थामा स्थानीय तहसँग सहकार्य गर्दै समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्नु नै संस्थाको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभएको थियो । कार्यक्रममा काभ्रेली सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन परियोजना जिल्ला अधिकृत भेषराज दनुवारले गर्नुभएको थियो भने कार्यक्रमले वार्षिक परियोजनाको खर्च लगायतका उपलब्धीहरुलाई बुँदागत रुपमा तपसिल बमोजिम प्रस्तुत गरेको थियो ।

जसअन्तर्गत वार्षिक परियोजना खर्च काभ्रे जिल्लाका लागि तीन लाख पचास हजार विनियोजन गरी परियोजना सञ्चालन गर्ने उल्लेख छ । सो अन्तर्गत स्थानीय सभामा पनौति नगरपालिका वडा न. १ रयाले, रोशी स्थानिय सभा रोशी गाउँपालिका वडा नं. ५ सिसाखानी ढोकर्पा, हातेमालो रेडियो श्रोता समूह पनौति नगरपालिका वडा नं १२ कलाति भूमेडाडा, रेडियो रोशीश्रोता समुह रोशी गाउपालिका वडा नं ७ साझेदारी मञ्च, पनौति नगरपालिका र रोशी गाउँपालिकाका साथै जिल्ला नागरिक समाज सञ्जाल हेड नेटवर्कमार्फत् क्रियाकलापहरु चल्नेछन् ।

  • सारथी साँच्चै सारथी भएर आउनेमा ढुक्क छौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0