Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पारदर्शीता आजको खाँचो

प्रभातफेरी अनलाइन ६९०३ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २०, मंगलबार (५ साल अघि)
पारदर्शीता आजको खाँचो

धुलिखेल/आइतबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धुलिखेलमा आयोजित सामाजिक जवाफदेहितामा औजार प्रयोग सम्बन्धी नागरिक संस्थाबीचको छलफल कार्यक्रममा सहभागी सबैको एउटै स्वर थियो– आजको आवश्यकता पारदर्शीताको खाँचो बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको नियमित कार्यक्रम अन्तर्गत आयोजित छलफल कार्यक्रममा जिल्लामा क्रियाशील सयौं गैर सरकारी संस्थाहरुमध्येबाट रिमरेक, सामुदायिक सारथी, सेफ हाउस, बालविकास समाज, ग्लोबल नेपाली संघ, जल समाधान तथा विकास केन्द्र लगायतले आफ्ना गतिविधिका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममाथि प्रकाश पार्दै जिल्ला अधिकृत गंगा लामाले जिल्लामा सयौं संघ संस्था दर्ता भएको तथ्यांक भएता पनि केही संस्थाले मात्र समाजमा आफ्नो उपस्थिति जनाएको जानकारी गराउँदै ति क्रियाशील संस्थाले पनि जनचाहना अनुरुप आफूलाई ढाल्न नसकिरहेको अवस्थामा कसरी सहकार्य गरेर जान सकिन्छ भन्ने नै मूल आशय रहेको प्रष्ट्याउनु हुँदै पुननिर्माणको क्षेत्रमा दरिलो उपस्थितिका लागि आजको छलफलले एउटा निकाश दिने धारणा राख्नुभएको थियो ।
छलफलमा उठेका जिज्ञासाहरुको सामाधन पनि दिनुभएको थियो । कार्यक्रममा गैर सरकारी संस्था र पत्रकारहरु बाक्लो उपस्थिति रहेको थियो ।

  • पारदर्शीता आजको खाँचो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0