Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुक्तिनाथ धामको निर्माणका लागि सहयोगी हातहरुको लर्काे

प्रभातफेरी अनलाइन ५५०७ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २७, मंगलबार (३ साल अघि)
मुक्तिनाथ धामको निर्माणका लागि सहयोगी हातहरुको लर्काे

पनौती/जिल्लाकै मात्र नभई बागमती प्रदेशकै धार्मिक, ऐतिहासिक महत्वको पर्यटकीय भूमीका रुपमा विकास गर्ने क्रममा निर्माणाधिन मुक्तिनाथ धामको निर्माणका लागि सहयोगी हातहरु एकपछि अर्काे गर्दै थपिने क्रम निरन्तर छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष आदरणीय सामाजिक व्यक्तित्व गोपालबहादुर थापाका अनुसार जुन अभिलाषा सहित कार्यक्षेत्रमा खटिएका थियौं, त्यो अभिलाषा सहयोग दाताहरुको तर्फबाट पूरा हुने विश्वास पलाएको उल्लेख गर्नुभएको छ । श्रावण २७ गते मात्र लाखौं रुपयौं नगद सहयोग प्राप्त भएको छ । यहि क्रम जारी रहने सहयोगदाताहरुले जनाउनुभएको अध्यक्ष थापाले बताउनुभएको छ । हिजै मात्र प्राप्त भएको सहयोग नगद राशी यसप्रकार रहेको उल्लेख गर्नुभएको छ ।

पनौति ५ निवासी हाल काठमाडौं निवासी पुष्प नारायण श्रेष्ठबाट रु १ लाख ११ हजार १ सय ११, बनेपा बुडोल निवासी भैरवबहादुर केसी, बलदेव केसी र महेश केसीबाट ३० हजार ५, राधेश्याम केसी र बलराम केसीबाट १० हजार १० र भक्तपुर निवासी हिमाल पसखलबाट ११ हजार नगद दान गर्नुभएको उल्लेख छ ।

  • मुक्तिनाथ धामको निर्माणका लागि सहयोगी हातहरुको लर्काे
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0