Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जन्मोत्सवमा दर्जनौले गरे रक्तदान

प्रभातफेरी अनलाइन ५८०७ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र २२, सोमबार (५ साल अघि)
जन्मोत्सवमा दर्जनौले गरे रक्तदान

बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले आफ्नो ५८ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ । कोभिड–१९ का कारण सिर्जना भएको जटिल परिस्थितिलाई मनन गरेर सामाजिक दुरिका साथै सुरक्षालाई ख्याल राखेर कार्यक्रम संचालन गरेको जिल्ला शाखा संयोजक समुन्द्र लाल श्रेष्ठले बताउनु भएको छ ।

कोभिड–१९ का कारण मानवीय समवेदनशीलतालाई मध्ये नजर गरेर रक्तदान नै उपयुक्त माध्यम देखिएको प्रशासन प्रमुख त्रिरत्न राजबाहकले बताउनु भएको थियो । कार्यक्रममा दर्जनौं रक्तदाताले रक्तदान गरेका थिए भने दर्जनौ रक्तदाताहरु विविध कारणले फर्किएका थिए । कार्यक्रममा सामाजिक ब्यक्तित्वका साथै राजनीतिक व्यक्तित्व राम जोशी लगायत सञ्चारकर्मीहरुले समेत उपस्थितमा रक्तदान कार्यक्रम भएको थियो । शाखाका आफुलाई जिम्मेवार नेतृत्व हुँ भन्न रुचाउनेहरुको उपस्थित भने देखिएको थिएन ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी चलाल उपशाखा बेथानचोक–४ ले रेडक्रसको स्थापना दिवस रक्तदान गरेर मनाएको थियो । उक्त कार्यक्रमलाई तिलेश%Eवर युवा क्लब र नारी चेतना साकोसले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0