Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्सद्वारा आइसोलेशन किट हस्तान्तरण

प्रभातफेरी अनलाइन ७५२३ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
लायन्सद्वारा आइसोलेशन किट हस्तान्तरण

गंगा लामा
धुलिखेल/लायन्स क्लब अफ काभ्रे धुलिखेलको समन्वयमा धुलिखेल नगरपालिकाभित्र आइसोलेशनमा रहनेहरुका लागि ५० सेट आइसोलेशन किट एक समारोह बिच शनिबार जोन चियर पर्सन लायन प्रद्युन्न श्रेष्ठले धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जुलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त किट हस्तान्तरण गर्दै लायन जोन चियर पर्सन लायन श्रेष्ठको कथन थियो– जबजब समाजमा समस्या आउँछ, तबतब ति समस्याको समाधानका लागि लायन्स सारथी बनेर प्रस्तुत हुँदै आएको उदाहरण प्रशस्तै रहेको बताउनुभएको थियो । आज मुलुकमा कोभिड–१९ ले जुन समस्या निम्त्याएको छ, त्यो समस्याको समाधानका लागि लायन्स अहोरात्र खटिरहेका चर्चा गर्दै कुनै पनि कामको निरन्तरताको आवश्यकता पर्दछ । पछिल्लो समय आइसोलेशनमा बस्नेहरुका लागि आवश्यक पर्ने साबुन, ब्रस, सेनिटाइजर, रुमाल लगायतको प्याकेज तयार गरी वितरण गर्न आइपुगेका छौं भन्नुभयो । यदि थप आवश्यक परेपनि लायन्स सहयोग गर्न तयार रहेको जोन चियर पर्सन लायन श्रेष्ठले आश्वस्त पार्नुभयो ।

सोही समारोहमा लायन्स क्लब अफ काभ्रे धुलिखेलका प्रेसिडेन्ट सन्तोष भोखाजूले व्यक्तिले रुपमा २ सेट सेनिटाइजर प्रयोग गर्ने खुट्टे स्ट्याण्ड नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उक्त ग्रहण गरिएको स्ट्याण्ड मध्ये एउटा स्ट्याण्ड तत्कालै नगर प्रमुख ब्याञ्जुले धुलिखेल अस्पताललाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, समाजसेवी, नगरपालिकाका प्रतिनिधिहरुको रोहवरमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरण रहोस्, लायन्स क्लब अफ धुलिखेलले लकडाउन सुरु भएदेखि नै विभिन्न संघसंस्थाहरुको सहकार्यमा यस्तै किसिमका राहत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0