Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ढकाल गणेशमा मूर्ति अनावरण

प्रभातफेरी अनलाइन ६९०५ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
ढकाल गणेशमा मूर्ति अनावरण

बनेपा/सामाजिक दायित्व व्यक्तिको पनि रहन्छ । हाम्रो समाजमा सामाजिक दायित्व भनेको संघसंस्थाको मात्र हुन्छ भन्ने भ्रम छ । उक्त भ्रमलाई चिर्दै व्यवसायी जनक चौलागाईंले सामाजिक दायित्व अन्तर्गत ढकाल गणेशथानमा हनुमानको मूर्ति स्थापना गर्नुभएको छ ।
गत मंगलबार एक समारोहबीच सामाजिक व्यक्तित्व हरि शाहीको हातबाट मूर्तिको अनावरण गरिएको थियो । मूर्तिका स्थापनाकार चौलागाईंका अनुसार ढकाल गणेशथानको प्राङ्गणमा स्थापना गरिएको मूर्तिमा प्राणप्रतिष्ठा गरी मूर्तिको अनावरण गर्नुको साथै प्राङ्गणभित्र टुटेफुटेका स्थानहरुलाई मर्मत सम्भार गरिएको पनि चौलागाईंले बताउनुभएको छ ।
उक्त हनुमानको मूर्ति स्थापनाका लागि सम्पूर्ण लागत आफ्नो नीजि स्रोतबाट गरिएता पनि स्थापनाका लागि स्थानीय भद्रभलादमी र सामाजिक व्यक्तित्वहरुको सहयोग रहेको चौलागाईंले बताएका छन् । उहाँका अनुसार हाम्रो जिम्मेवारी सामाजिक दायित्वभित्र पनि पर्छ । त्यही अनुरुप आफूले सरसफाई गर्ने क्रममा हनुमानको मूर्तिको अभाव महसुस गरी स्थापना गर्ने सोच जागेपछि सोही बमोजिम इच्छा पूरा गरिएको बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0