Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारमाध्यमप्रतिको अनर्गल प्रचार पाच्य हुन्न ः महासंघ

प्रभातफेरी अनलाइन ५३९७ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (२ साल अघि)
सञ्चारमाध्यमप्रतिको अनर्गल प्रचार पाच्य हुन्न ः महासंघ

काठमाडौं/नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ति जारी गरी सञ्चार माध्यमप्रति गरिएको अनर्गल प्रचार पाच्य नहुने उल्लेख गरेको छ ।
सिन्धुपाल्चोकका विभिन्न स्थानमा अवैध रूपमा बालुवा उत्खनन् गरेको विषयमा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईनमा प्रकाशित÷प्रसारित समाचार सामग्रीलाई लिएर सामाजिक सञ्जाल र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीका टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघ सिन्धुपाल्चोक शाखाका अनुसार, जिल्लाका विभिन्न भागमा अवैध बालुवा उत्खनन् कार्य भइरहेको सन्दर्भमा समाचार सामग्री प्रकाशित÷प्रसारित गर्ने सञ्चारमाध्यमहरुलाई लक्षित गरी सामाजिक सञ्जाल तथा जिल्ला समन्वय समितिबाट प्रेषित विज्ञप्तिमा ‘पीत पत्रकारिता’ लगायतका धम्कीपूर्ण भाषा प्रयोग गरिएकोमा महासंघको ध्यानाकर्षण भएको बताएको छ ।
सञ्चारमाध्यममा प्रवाह भएका समाचार सामग्रीप्रति चित्त नबुझे या गुनासो भए सम्बन्धित सञ्चार माध्यममा खण्डन पठाउने, खण्डन प्रकाशन÷प्रसारण नगरिए प्रेस काउन्सिलमा उजुरी गर्न सकिने स्थापित प्रचलन छ । त्यसलाई बेवास्ता गर्दै सञ्चारमाध्यमविरुद्ध भएको अशोभनीय र भद्दा टीकाटिप्पणी निन्दनीय हुनुका साथै पत्रकारिताको पेशागत प्रतिष्ठामा आँच पु¥याउने नियत लुकेको सम्बन्धित पक्षको जारी विज्ञप्तिमा रहेको महासंघको ठहर छ । महासंघ आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको समेत ख्याल गरी यस्ता कार्य नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँद छ भनी महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0