Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारिताको नाममा कुनै पनि विभेद सह्य हुन्न ः अध्यक्ष गैरे

प्रभातफेरी अनलाइन ५८२४ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (२ साल अघि)
पत्रकारिताको नाममा कुनै पनि विभेद सह्य हुन्न ः अध्यक्ष गैरे

उर्मिला यादव
रुपन्देही/पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रिय अध्यक्ष मुक्ति गैरेले पत्रकारितामा कुनै पनि विभेद सह्य हुन्न भन्नुभएको छ । पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति गठनका क्रममा केन्द्रीय अध्यक्ष गैरेले उक्त भनाई राखेका हुन् ।
सबै खाले विभेद, असमानता, राष्ट्रियता कमजोर बनाउने र मिडियाका विरुद्धमा संघर्ष केन्द्रित हुने बताउनुभएको थियो । अहिले नेपालमा दुई किसिमका मिडियाहरु क्रियाशील देखिन्छन् । एउटा मिडियामा मिसन केन्द्रित र अर्काे आत्मकेन्द्रित भएको हुँदा मिडियालाई व्यवस्थित गर्नतर्फ आफुहरु लाग्ने बताउनुभएको थियो ।
रुपन्देहीको मणिग्राममा मंगलबार सम्पन्न बैठकले सञ्चारकर्मी गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुवास बेल्बासे, सचिवमा संस्कृति डुम्रे, सहसचिवमा अम्मरराज पाण्डे, कोषाध्यक्षमा ईश्वरी भट्टराई र सदस्यहरुमा उर्मिला यादव, राजेश सिङ्जाली र अञ्जली थापा रहेका छन् । उक्त कार्यक्रम गंगा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0