Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता

प्रभातफेरी अनलाइन ६२८१ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २५, आईतबार (५ साल अघि)
Post Thumbnail

रमन वन
खोटाङ/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बारेमा व्यापक आलोचनाहरु नआएका होइनन् । यो विषयमा सिंगो नेपाल नै आलोचनाको भकारी भएको छ । पिडितहरुले पाउनुपर्ने सुविधा विलासितामा रम्नेहरुलाई पोसिएको उदाहरणहरु प्रशस्तै यो क्षेत्रमा भेटिएका छन् । सवाल खोटाङ, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, भोजपुर मात्र होइन कार्यक्रम लागू भएका सबै जिल्लाहरुमा अनियमितताको चाङ लागेको छ ।
पछिल्लो समय खोटाङ जिल्लामा यो परियोजनाबारे अनियमितताको पराकाष्ट नाघेको छ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा अनियमितता भएको पिडितहरुले बताएका छन् । यथार्थ कृषकहरुलाई नभई व्यवसायीहरुलाई पोस्ने काम परियोजनाले गरेको पिडितहरुको गुनासो छ ।
कृषि ज्ञान केन्द्र दिक्तेल अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत ३ वडामा सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६÷०७७ मा छुट्टिएको ३५ लाख बजेटमध्ये रु. १२ लाख रूपैयाँ अनियमितता भएको पिडितहरुले दाबी गरेका छन् ।
परियोजनाको ३५ लाख र कृषकहरूबाट ३५ लाख गरि ७० लाखमा वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डाडाँगाउँ र वडा नम्बर–३ छोरम्बुलाई समावेश गर्ने गरि वडामा सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रम लागु गरिएकोमा ३५ लाखमध्ये १२ लाख रकम छोरम्बु घर भएका सुन्तला ब्लक संचालन समितिका अध्यक्ष लक्ष्मी कुमार राई एवम् सचिव मनोज राईले हिनामिना गरेको आरोप पिडितको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0