Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यशोधरा गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रभातफेरी अनलाइन ४८०७ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २५, आईतबार (५ साल अघि)
यशोधरा गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनीराम कोरी
कपिलवस्तु/कोभिड–१९ का कारण अस्तव्यस्त स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यशोधरा गाउँपालिकालाई युनाईटेड मिसन टु नेपाल र दलित सामाजिक विकास केन्द्रको संयुक्त प्रयासमा स्वास्थ्य सामग्री एक कार्यक्रमबीच वितरण गरिएको छ ।
युनाईटेड मिसन टु नेपाल र दलित सामाजिक विकास केन्द्रको साझेदारीमा संचालित जीवीकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशील सवलीकरण परियोजनाबाट गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डे र स्वास्थ्य इकाई प्रमुख ज्योति प्रकाश दुवेलाई उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो ।
यशोधरा गाउँपालिकाको वडा नं. १, २ र ३ मा संचालित परियोजनाद्धारा गाउँपालिकाको स्वास्थ्य इकाईलाई दलित सामाजिक विकास केन्द्रका अध्यक्ष रामशरन रैदासले सेनिटाइजर ६० बोतल ५०० एमएल, सर्जिकल मास्क १ हजार पीस, हेण्ड वास ६० पीस, ग्लोब्स १ सय ६० पीस, साबुन ५० पीस र फिनायल ३५ बोतल लगायत स्वास्थ्य सामाग्रीहरु कोरोना भाइरसको समयलाई मध्यनजर गर्दै उक्त महामारीबाट सचेत हुन र समुदायलाई सचेत बनाउनको निम्ति सामाग्री हस्तान्तण गरिएको परियोजना अधिकृत सुमन न्यौपाने र फिल्ड् अधिकृत रमेश कुर्मीले जानकारी दिनुभएको थियो । सोही सन्दर्भमा वडा नं. १, २ र ३ लाई पनि स्वास्थ्य सामाग्री हस्तान्तण गरिने योजना रहेको जानकारी परियोजना अधिकृतले दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0