Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारका लागि डिजिटल प्रविधि आजको आवश्यकता

प्रभातफेरी अनलाइन ६३४८ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष ८, बुधबार (२ साल अघि)
सञ्चारका लागि डिजिटल प्रविधि आजको आवश्यकता

काठमाडौं । नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिले सञ्चार प्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार सुरक्षाका बारेमा छलफल गरेको छ । बुधबार नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघले जारि गर्न लागेको सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकार, कामदार र कर्मचारीका लागि बनाएको सुरक्षा मार्गनिर्देशन मस्यौदामा छलफल भएको हो ।
कार्यक्रममा महासंघका सचिव प्रकाश थापाले पत्रकारहरुको भौतिक, मानसिक, कानूनी, पेशागत तथा लैंगिक सुरक्षा सुनिश्चित गर्न पत्रकार सुरक्षा मार्गनिर्देशन आवश्यक भएको बताउनुभएको थियो ।
महासंघका केन्द्रीय सदस्य एव्म डिजिटल समितिका संयोजक लेखनाथ न्यौपानेले पत्रकार सुरक्षासंगै डिजिटल सुरक्षा पनि पछिल्लो समय अनिवार्य भएको बताउनुभएको थियो । अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकार संगै डिजिटल मिडिया सुरक्षाका चुनैतिहरु दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको थियो ।
महासंघका पूर्व सचिव ध्रव लम्साल, लोकतान्त्रीक छापा माध्यमका अध्यक्ष दामोदर दवाडी, अनलाई पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी, महासंघ ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतले प्रारम्भिक मस्यौदामाथि सुझाव दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0