Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन बन्न समर्पण चाहिन्छ ः डिष्ट्रिक सेक्रेटरी केसी

प्रभातफेरी अनलाइन ४५०० पटक पढिएको प्रकाशित मिति: २०७७ पौष १२, आईतबार (५ साल अघि)
लायन बन्न समर्पण चाहिन्छ ः डिष्ट्रिक सेक्रेटरी केसी

बनेपा । चार्टर ह्याण्ड ओभर कार्यक्रममा आफ्नो अभिव्यक्ति राख्दै डिष्ट्रिक (३२५बि१) सेक्रेटरी सूर्य केसीको तर्क छ– लायन बन्न भित्रैदेखि समाजप्रतिको समर्पण चाहिन्छ । जब समर्पण हुन्न्, त्यहाँ लायनको कुनै अर्थ रहन्न भन्नुभएको छ ।
पछिल्लो समय लायन्स लिडरहरुमा केही सुस्तता देखिएको पक्कै हो । हुन त अन्तर्राष्ट्रिय परिस्थिति पनि त्यस्तै बनिदिएको छ । सुरुवाती दिनहरुमा जुन उर्जा लिएर लायन लिडर्स कार्यक्षेत्रमा भेटिन्छन् तर पछि विस्तारै सेलाउँदै गएको भान पनि देखेका छौं । अपवाद रुपमा भेटिने यि सुस्तताहरुले नयाँ पिढिँहरुलाई आकर्षणभन्दा वितृष्णा पो फैलाउने हो कि भन्ने चिन्ता पनि गम्भीर रुपमा उठ्नु नौलो होइन । त्यसैले लायन्स क्लबलाई जीवन्त दिने हो भने प्रत्येक लायन लिडरहरुले यस्ता किसिमका नकारात्मक प्रभाव पर्ने गतिविधिहरुबाट टाढै रहनुपर्ने बताउनुभएको छ । जब समाजप्रतिको दायित्व महसुस हुन्छ, तब लायन्स क्लब चलायमान भएको महसुस नागरिकले गर्ने गर्दछन् । त्यसको प्रमाण भनेकै आफूभन्दा माथिल्लो निकायलाई क्लबका गतिविधिबारे रिपोर्टिङ्ग गर्नु नै हो । जसले नेतृत्वलाई घचघच्याउने काम गर्दछ । उसले आफ्नो जिम्मेवारी महसुस गर्ने अवसर प्राप्त गर्ने छ । त्यसैले क्लबहरुले रिपोर्टिङ्ग गर्न कञ्जुस्याईं नगर्न पनि डिष्ट्रिक सेक्रेटरी केसीले लायन्स क्लबहरुका प्रेसिडेण्टहरुलाई आग्रह समेत गर्नुभएको छ ।
लायन्स क्लबका सदस्यहरुमा समाजप्रति समर्पित हुने सकारात्मक सोच हुनुपर्छ । सकारात्मक सोचले नै सार्थकता प्राप्त हुन्छ । त्यो नै सच्चा लायन हो । डिष्ट्रिक सेक्रेटरी केसीले थप्नुहुँदै आफ्ना अतितका बारेमा कार्यक्रममा प्रेरणाको रुपमा चर्चा गर्दै लायन सदस्यता प्राप्त गर्दाका क्षणहरु मननयोग्य रहेको समेत व्यक्त गर्नुभएको थियो । इमान्दारिता र जिम्मेवारीलाई आत्मसात् गर्नुको लायन्स क्लबमा अर्काे विकल्प नभएको खुलासा समेत डिष्ट्रिक सेक्रेटरी केसीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0