Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक दायित्वमा युवाको आकर्षण बढ्ने छ : उपाध्यक्ष बर्तौला

प्रभातफेरी अनलाइन ७४८१ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २४, शुक्रबार (५ साल अघि)
सामाजिक दायित्वमा युवाको आकर्षण बढ्ने छ : उपाध्यक्ष बर्तौला


सिर्जना तामाङ
रोशीरोशी । रोशिगाउपालिकाको आयोजनामा आयोजित सार्वजनिक सेवा तयारी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मि बर्तौलाले उक्त भनाइ राख्नु राख्नु भएको छ । गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा सार्वजनिक सेवामा युवाको तयारी सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रमले सार्वजनिक सेवाप्रतिको उत्पेरणका साथै रोशीमा युवाहरुको चाहना र आवश्यकता के कस्तो रहेको छ भन्ने कुराको पहिचान हुने अपेक्षा राखेको उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौला बताउनुभयो ।
उपाध्यक्ष बर्तौलाका अनुसार बाकि वडाहरुमा पनि कार्यक्रमको निरन्तरता अन्तरगत वडा न ७ देखि १२ सम्मका युवाहरुलाइ यहि २६ गते अभिमुखिकरणमा सरिक गराएर उत्पेरणा दिने लक्ष्य रहेको बताइएको छ ।
कार्यक्रमको अवसरमा प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले शिक्षा शाखाले शिक्षाको क्षेत्रमा पहुँच बढाउने मात्र नभई स्वरोजगार बढाउन, सार्वजनिक सेवा प्रति चाख बढाउन, रोशीकै युवाहरु भोलीका दिनमा सार्वजनिक सेवाको पहँचमा पुर्याउन युवा लक्षित यस कार्यक्रम समावेश गरिएको बताउनुभयो ।
रोशीका वडा नं १ देखि ६ सम्मका ३४ जना युवाहरु सहभागी रहेको उक्त कार्यक्रममा, सार्वजनिक/सरकारी सेवा सेवाको बारेमा जानकारी दिने, युवाहरुलाई सार्वजनिक सेवामा आकर्षण गर्ने, सार्वजनिक सेवामा युवा पुस्ताको पहुँच पुर्याउने, सरकारी सेवामा प्रवेश गर्न उत्पे्ररणा जगाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको शिक्षा शाखाका प्रमुख राम बहादुर तामाङले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजिकरण भने नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल र शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0