Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रुपन्दहीको मर्चवारीमा मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन ४३२२ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २९, बुधबार (५ साल अघि)
रुपन्दहीको मर्चवारीमा मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री
रुपन्देही/युवा समुह मर्चवारी गाउपालिका समिती रुपन्देहीले आज शनिवार एक कार्यक्रमका बिच मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देही युवा समुह मर्चवारी गाउपालिका समितीका अध्यक्ष सुग्रिम यादवको अध्यक्षता तथा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताको प्रमुख आथित्यतामा रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ५ मा दुइ सय थान मास्क बितरण गरीएको रुपन्देही युवा समुहका महासचिव कृष्ण प्रसाद खरेलले जानकारी दिनु भएको छ । यस्तै गरी मर्चवारी गाउपालिका वडा नम्बर ५ मा रहेको मर्चवारी माइ मन्दिरको सरसफाइका गर्नुका साथै त्यहाका बाटाघाटोको पनि सरसफाइ गरीएको महासचिव खरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा रुपन्देही युवा समुह मर्चवारी गाउपालिका समितीका सल्लाहकार देव यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख अतिथी रुपन्देही युवा समुहका संस्थापक गुप्ताले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने  मर्चवारी गाउपालिकाका उपप्रमुख सुनिता कलवार , रुपन्देही युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ता, रुपन्देही युवा समुह मर्चवारी गाउपालिकाका कार्यक्रम संयोजक छोटु जसवाल लगायतले बोल्दै कोभिड १९ संक्रमणको समयमा सरसफाइ लगायत मास्क बितरण कार्य  एक दमै सहानिय कार्य भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाइ निरन्तता दिन समेत आग्रह गर्नु भएको थियो । कोभिड १९ अझै पनि हाम्रो समुदाय स्तरमा रहेकोले यस्तो कार्यक्रमले रोगको नियन्त्रण तथा रोकथाम गर्नेमा हौसला प्रदान गर्नुका साथै समाजमा सकरात्मक चेतना पुग्ने बिश्वास गरीएको थियो ।
कार्यक्रममा वडा कार्यालय ओडौलिया चौकीका प्रहरी सहायक निरीक्षक सुवास अर्याल , मर्चवारी मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम मिश्रा, कोटहीमाइ धर्मशाला मर्चवारका अध्यक्ष रामकृपाल बरुण, रुपन्देही युवा समुह तिलोत्तमा नगर समितीका उपाध्यक्ष सुनिल पाठक , रुपन्देही युवा समुह लुम्बिनी सास्कृतिक नगरपालिका समितीका अध्यक्ष रमाकान्त शर्मा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रुपन्देही युवा समुहका महासचिव खरेलले गर्नु भएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0