Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समुदायको मौलिक जाति, भाषा, धर्म, संस्कृति र परम्परालाई जिवन्त राख्न रोशी सरकार नचुक्ने : पालिका अध्यक्ष लामा

प्रभातफेरी अनलाइन २७७० पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २, शुक्रबार (५ साल अघि)
समुदायको मौलिक जाति, भाषा, धर्म, संस्कृति र परम्परालाई जिवन्त राख्न रोशी सरकार नचुक्ने : पालिका अध्यक्ष लामा

सृजना तामाङ रोशी/नेपाल बहुजातीय, बहुभाषिक, बहुसंस्कृत, परम्परा र भेषभुषाले सिँगारिएको मुलुकभित्रको फूलबारी हो यहाँ सयौं फूल फुल्छन त्यसको जगेर्ना गर्नु प्रत्येक नागरिकको दायित्व हो भने स्थानीय सरकारले समुदायको मौलिक जाति, भाषा, धर्म, संस्कृति र परम्परालाई जिवन्त राख्नु उसको कर्तव्य पनि भएको रोशी गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी डिबी लामाले आज एक समारोहमा बताउनुभएको छ

विगतका वर्ष देखि नै यस मगर समुदायमा उभिएर शुभकामना आदान प्रदान गर्ने अहोभाग्य पाएको र हाम्रो समुदायको मौलिक जाती, भाषा, धर्म, सँस्कृति र परम्परालाई जिवन्त राख्न रोशी सरकार नचुक्ने पालिका अध्यक्ष लामाले बताउनुभएको छ ।
सोही कार्यक्रमको अवसरमा मगर इतिहास र बुद्ध धर्मका ज्ञाता मेधङ्कर भन्तेले धर्म अनुशासन, नियम हो, जुन शाश्वत छ । बुद्ध र मगरको सम्बन्ध जीवन र कलासँग सम्बन्धित रहेको बताउनुभएको छ ।
कार्यक्रममा पालिकाको प्रवक्ता पदम बहादुर लामाले हाम्रो समाज विभिन्न धर्म, सँस्कृतिले सजिएको छ । रोशीमा रहेको पिछडिएको मगर समुदायको उन्नति र विकासका निम्ति आफूहरु अगाडि बढ्ने बताउनु भएको छ ।
नेपाल मगर सँघ तथा नेपाल मगर बौद्ध सेवा समाजको आयोजनामा माघे सकराती (माघ्या) पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम रोशी गाउँपालिका वडा नं. ९ पानान्चेमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल मगर बौद्ध सेवा समाज रोशी ९ का अध्यक्ष लिलाराज चितौरे मगरले गर्नुभएको थियो । उक्त कार्यक्रमका बारेमा संयोजक गणेश बहादुर यस्माली मगरले जानकारी दिनुभएको थियो ।
मगरहरुको इतिहास, भाषा, धर्म, संस्कृति र संस्कार संरक्षणमा सबै एकजुट होऔ भन्ने मूल नाराका साथमा आज देशै भरि माघेसरकाती पर्व मनाइरहेको नेपाल मगर बौद्ध सेवा समाज बाग्मती प्रदेशका अध्यक्ष साधुराम मगरले कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0