Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आपतकालिन ट्रमा प्रणाली सम्बन्धी तालिम

प्रभातफेरी अनलाइन ६२०७ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (५ साल अघि)
आपतकालिन ट्रमा प्रणाली सम्बन्धी तालिम

बनेपा । ग्रामीण आपत्कालिन ट्रमा प्रणाली सुदृढिकरण परियोजनाले जिल्लामा आइपर्ने आकस्मिक दुर्घटनाहरुलाई मध्यनजर गर्दै आपत्कालिन ट्रमा प्रणाली सुदृढिकरण सम्बन्धी तालिम नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको पहलमा चौरीदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरेको थियो ।उक्त गाउँपालिकाहरुमा ख श्रेणीको पारामेडिक र एम्बुलेन्सको व्यवस्थापन सम्बन्धी सहभागीहरुलाई सुसूचित गराइएको थियो । प्राथमिक उपचार र आवश्यक व्यवस्थापकीय जानकारीका लागि तालिममा सहभागीहरुलाई आइपर्ने विभिन्न आपत्कालिन विषयका बारेमा सुसूचित गराइएको आयोजकले जनाएको छ ।
संयुक्त रुपमा दीप प्रज्वलित गरेर कार्यक्रमको आरम्भ गरिएको थियो । उक्त अवसरमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले रेडक्रसले मानवीय क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दछु भन्दै यस्ता चेतनामूलक कार्यक्रमका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभएको थियो ।


विनाशकारी भूकम्पको समयमा काभ्रे जिल्ला रेडक्रसले पु¥याएको योगदानको चर्चा गर्नुहुँदै आगामी दिनमा पनि यस्तै किसिमका चर्चायोग्य कार्य रेडक्रसले गर्नुछ भन्ने अपेक्षा आफूले लिएको प्रमुख न्यौपानेको तर्क थियो ।
आयोजकका अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको तर्फबाट केन्द्रीय उपनिर्देशक बालकृष्ण सेडाई, केन्द्रीय सदस्य कुमार थापा, पनौती नगरका नगर प्रमुख भिम न्यौपाने, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतले तालिमको औचित्यतामाथि प्रष्ट पार्दै तालिम सिकिसकेपछि व्यवहारमुखी हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका संयोजक समुद्रलाल श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य काभ्रे शाखाका सचिव पुष्पा खड्काले गर्नुभएको अधिकारकर्मी राजु सिग्देलले जानकारी गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0