Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार महिलाहरुको गुणात्मक विकास गर्नु आजको आवश्यकता ः उपाध्यक्ष बुढाथोकी

प्रभातफेरी अनलाइन ७६१८ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ४, मंगलबार (५ साल अघि)
पत्रकार महिलाहरुको गुणात्मक विकास गर्नु आजको आवश्यकता ः उपाध्यक्ष बुढाथोकी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय परिसरमा महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको पत्रकार महिला आवास गृहको आज उद्घाटन गर्नुहुँदै नेपाल पत्रकार महासंघका प्रथम महिला उपाध्यक्ष राधा बुढाथोकीको कथन थियो– पछिल्लो समय मुलुकमा महिला पत्रकारहरुको संख्यात्मक विकास भएता पनि गुणात्मक रुपमा विकास हुन भने नसकिरहेको बताउनुभएको छ ।

मुलुकका विभिन्न स्थानबाट काठमाडौंमा आउने पत्रकार महिलाहरुको लागि यो आवास गृह उपयुक्त हुने विश्वास व्यक्त गर्नुहुँदै आगामी दिनमा गुणात्मक विकासका लागि महासंघले बढीभन्दा बढी साधन स्रोतको प्रयोग गर्दै पत्रकार महिलाहरुलाई दक्ष बनाउनुपर्ने धारणा समेत उपाध्यक्ष बुढाथोकीले राख्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघक अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हक अधिकारका लागि महासंघ प्रतिवद्ध रहँदैआएको स्मरण गराउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवास गृहको शुरुवात गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिदै जाने कार्यक्रममा जानकारी गराउनुभएको थियो । उहाँले अहिले तत्काल रहेको आवास गृहमा १ वटा मातृत्व कक्ष सहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय परिसरमा यस अघि पुरुष आवास गृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो । हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपैयाँ र पत्रकार महिलाले ५० रुपैयाँ रजिष्टेशन गर्ने व्यवस्था गरिएको पत्रकार महिला समितिले कार्यक्रममा जानकारी गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0