Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्धक्क भएर खोप लागाउन अध्यक्ष लामाको आग्रह

प्रभातफेरी अनलाइन ५९८४ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २०, बिहिबार (५ साल अघि)
निर्धक्क भएर खोप लागाउन अध्यक्ष लामाको आग्रह

काभ्रे । पछिल्लोपटक कोभिड विरुद्धको खोपका बारेमा अनर्गल प्रचारका बारेमा निप्पणि गर्दै रोशि गाउपालिका अध्यक्ष डिबि लामाको कथन गापाबासिलाइ निर्धक्क भएर सिफारिस भएको खोप लगाउन आग्रह गर्नुभएको छ ।
कोभिड १९, रोग विरुद्धको खोप अभियानको निम्ति पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा भएको उक्त कार्यक्रममा यहि फागुन २३ गते देखि २९ गते सम्म खोप अभियान कार्यक्रम सञ्चालन हुने, हाल ६५ वर्ष भन्दा माथिको नागरिकहरुलाई खोप लगाउने भएकोले ढुक्कका साथ कोभिड विरुद्धको खोप लगाउनको निम्ति पालिका अध्यक्ष डि.वि. लामाले अनुरोध गर्नु भएको छ । अभिमुखीकरण कार्यक्रममा कोभिड–१९ रोगकोे परिचय, अवस्था र यसको रोकथाम तथा नियन्त्रण, खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया, संचालन हुने क्रियाकलापहरू,खोप समन्वय समितिको भूमिका, स्थानिय श्रोत परिचालन र जिम्मेवारीबारे छलफल भएको स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठले बताउनु भयो । साथै कार्यक्रममा खोप सञ्चालन हुने मिति र स्थान ः
क्र सं मिति स्थान वडा नं
१ २०७७ फाल्गुण २३ रोशी अस्थायी अस्पताल १, २ र ३
२ २०७७ फाल्गुण २४ महादेवटार स्वास्थ्य चौकी ४
३ २०७७ फाल्गुण २५ शिशाखानी स्वास्थ्य चौकी ५
४ २०७७ फाल्गुण २६ सिपाली स्वास्थ्य चौकी ६
५ २०७७ फाल्गुण २७ कटुञ्जेवेशी स्वास्थ्य चौकी ७ र ८
६ २०७७ फाल्गुण २८ मंगलटार स्वास्थ्य चौकी ९ र १०
७ २०७७ फाल्गुण २९ भिमखोरी स्वास्थ्य चौकी ११ र १२

तोकी हरेक खोप केन्द्रमा विहान १० बजेदेखि ३ बजेसम्म सन्चालन हुने जानकारी पनि स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु तथा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्का लगायत अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0