Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

प्रभातफेरी अनलाइन ५३४९ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २०, बिहिबार (५ साल अघि)
महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

उर्मिला यादव
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा  सेनेटरी प्याड वितरण एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
समृद्धि सामाजिक बिकास संस्था पश्चिम नवलपरासीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर ६  वडा कार्यालयको सहयोगमा एक सय  जना किशोरीहरुलाइ महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको हो ।  संस्थाका अध्यक्ष महेश यादवको अध्यक्षता तथा वडा अध्यक्ष कैलाश यादवको प्रमुख अथित्यतामा  सरावल गाउँपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र जनता माध्यमिक बिद्यालय गडौरी र जनता माध्यमिक बिद्यालय भुजहवामामा अध्ययनरत, किशोरीहरुलाई महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण  गरीएको संस्थाका अध्यक्ष यादवले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले महिनावारी भएको  बेलामा किशोरीहरुलाई धेरै नै समस्या खेप्नु पर्ने भएको हुनाले  उपयुक्त प्याडको आवश्यकता समेत भएको बताउनु भएको छ ।  सो अवसरमा बाल्दै अध्यक्ष महेश यादवले किशोरीहरुलाई  सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता दिदै महिनावारी आएको बेलामा धैर्य पुर्बक आफनो स्वास्थ्यको हेरचाह गर्नुपर्ने र प्याडको प्रयोग  गर्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा सरावल गाउपालिका वडा नं. ६ का वडा सदस्य बिन्दा देबि धोबि , अनन्ता देबि चौधरि , महेन्द्र जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिपाल यादव , लगायतको  सहभागीता रहेको थियो । कार्यक्रममा  महेन्द्र जनता माध्यमिक बिद्यालयका  ५० जना किशोरीहरु र जनता माध्यमिक बिद्यालय भुजहवाका ५० जना किशोरीहरुलाई तालिम प्रदान र प्याड उपलब्ध गराईएको हो । सरावल गाउपालिका  वडा नम्बर ५ को स्वास्थ चौकि अनमी सपना सुनारले कार्यक्रामको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव संजय जयसवालले गर्नुभएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0