Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अग्रपंक्तिमा रहने सञ्चारकर्मीका लागि राहत

प्रभातफेरी अनलाइन ८६१६ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
अग्रपंक्तिमा रहने सञ्चारकर्मीका लागि राहत

बिपशना शाक्य

काभ्रे । समग्र सञ्चारकर्मीहरुको मर्मलाई आत्मसाथ गर्दै प्रेस संगठन नेपाल काभ्रे शाखाले स्वास्थ्य सामग्रीको साथमा खाद्यान्न वितरण गरेर उदाहरणीय कार्यको नमूना पेश गरेको छ ।
प्रेस संगठन नेपालका अग्रज सञ्चारकर्मीहरुको उपस्थितिमा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको पहलमा जिल्लास्थित विभिन्न व्यवसायी, संघसंस्थाहरुको सक्रियतामा उक्त राहत सामग्री सञ्चारकर्मीहरुलाई वितरण गरिएको थियो ।
काभ्रेमा प्रेस संगठन नेपालले जिल्लाबाट विभिन्न सञ्चारमाध्यममा कोरोना प्रभावको वेलामा पनि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई सहयोग स्वरुप स्यानिटाईजर, मास्क, क्याल्सियम, जिंक चक्की र साबुन लगायतका स्वास्थ्य सामग्री वितरण भएको संगठनका उपाध्यक्ष रोजन तामाङले बताउनुभएको छ । मुलुकमा हुने प्रत्येक घटनाहरुमा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरका लागि सहज वातावरण बनोस् भन्ने मनशायका साथ जिल्लाका विभिन्न संघ संस्थाको सहयोगमा संगठनले करिब ४५ जना सञ्चारकर्मीहरुलाई सो राहत सामग्री वितरण हस्तान्तरण गरेको बताउनुभएको छ । त्यसैगरी पेशासँग आबद्ध सञ्चारकर्मीहरुमा जो जिल्लाका कुनाकन्दराबाट शहरमा आई पेशालाई मर्यादित बनाउन लागिपरेका छन्, उहाँहरुका लागि खाद्यान्न समेत सो अवसरमा वितरण गरिएको उपाध्यक्ष तामाङले बताउनुभएको छ । जसअन्तर्गत भाडामा बसेर पेशालाई मर्यादित बनाउने १२ जना सञ्चारकर्मीलाई सो अवसरमा खाद्यान्न वितरण गरिएको पनि तामाङले बताउनुभएको छ ।
सो कार्यका लागि खुल्लापोष्ट डटकमका सञ्चालक पत्रकार रामप्रसाद ढकाल (आर.डि. शर्मा) लगायत ईस्क्रा कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर टिका बहादुर तामाङ, दीप लक्ष्मि एग्रीगेट एण्ड मिनिङ प्रा.लि, सहकारीकर्मी राजन अधिकारी, व्यवसायीहरु कृष्णहरी आचार्य, प्रेम चौलागाई, विकास खनालको सहयोगमा राहत सामग्री जुटाइएको प्रेस संगठन नेपाल काभ्रे शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0