Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्याक्सिन किन्न स्वास्थ्य मन्त्रालयलाई पाँचखाल नगरपालिकाको स्वीकृत पत्र

प्रभातफेरी अनलाइन ४४४३ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १२, बुधबार (४ साल अघि)
भ्याक्सिन किन्न स्वास्थ्य मन्त्रालयलाई पाँचखाल नगरपालिकाको स्वीकृत पत्र

काभ्रे । पाँचखाल नगरपालिकाले कोभिड–१९ (कोरोना) को भ्याक्सिन किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृत माग गरेको छ । नगरपालिकाले आफ्नै खर्चमा किन्न लागेको भ्याक्सिनको प्रति डोज कति पर्ने हो त्यो मुल्य पनि खुलाईदिन अनुरोध गरेको छ । सरकारले नै कोरोना भाईरस विरूद्धको भ्याक्सिन ल्याउन नसकिरहेका बेला सम्भवत नेपालमै स्थानीय तहले खोप किन्ने स्वीकृत माग गरेको यो पहिलो हो ।

पछिल्लो समयमा पाँचखालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र यसको रोकथामको लागि खोप नै भरपर्दो भएको हुनाले आफ्नो नागरिकलाई कोरोना भाईरसबाट सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो । ‘पाँचखालका जनताहरुको जिउ, ज्यान र स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले आफ्नै श्रोत र साधनबाट कोरोना विरुद्धको भ्याक्सिन खरिद गर्न लागेका हौं ।’–नगरप्रमुख खरेलले भन्नुभयो । भ्याक्सिनको लागि विभिन्न देशका साथीहरुसँग कुरा भईरहेको जानकारी दिदैं नगरप्रमुख खरेलले मन्त्रालयले अनुमति दिए जेठ महिनाभित्र खोप पाँचखाल आईपुग्ने जानकारी दिनुभयो ।

नगरपालिका १८ बर्ष माथिका २० हजार जनालाई आफ्नै स्रोतबाट खोप लगाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । धेरै जसो बृद्ध बृद्धा, सरकार कर्मचारी, स्वास्थ्यकर्मी र बैंकका कर्मचारीले भ्याक्सिन लगाईसक्नु भएको छ, त्यसैलाई आधार मान्ने हो भने १८ देखि २० हजार पाँचखालका दाजुभाई, दिदीबहिनीलाई खोप लगाउनुपर्ने हुन्छ, पहिलो र दोस्रो डोजका लागि ४० हजार खोप ल्याउने निर्णय गरेका हौँ, नगरप्रमुख खरेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0