Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मैले जस्तो कोभिडको पीडा अरु कसैले भोग्न नपरोस् भनेर बुवाको सम्झनामा सहयोग गरेको हुँ

प्रभातफेरी अनलाइन ४५८७ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
Post Thumbnail

सिर्जना तामाङ
काभ्रे । कोरोनाको हाम्रो समाज आक्रान्त पारीसकेको छ । कसैलाई कोरोनाले जीवनमा ठूलो पीडा दिएको छ भने कसैलाई अझै सम्म पनि ख्याल ख्याल लागिरहेको टड्कारो देख्न सकिन्छ । भाव विव्हल हुँदै रोशी २ का ए वा विल्डर्स प्रा.लि. का डाइरेक्टर भक्त लामाले आफ्नो वेदनाहरु पोखे ।
यही जेठ ४ गते मेरो आत्मीय बुवाको कोरोनाकै कारणले निधन भयो । कोरोनाबाट बचाउन हामीले हर सम्भव प्रयास गर्यौ तर केही सीप चलेन । उमेरले ६७ वर्षको भए पनि कुनै पनि दीर्घ रोग नभएको हट्टा कट्टा र हँसिलो मेरो बुवा कोरोनाकै कारणबाट हामीलाई छाडेर जानुहुन्छ भन्ने त सोचेको पनि थिएन । आफ्नो स्वर्गीय पितालाई सम्झदै बताउनु भयो । अहिले म निकै दुःखी छु । मैले जस्तो पिडा अरु कसैले भोग्न नपरोस भनी मेरो बुवाको सम्झनामा रोशी अस्थाई अस्पताललाई सहयोग गरेको हुँ । हाम्रो समुदायमा अहिले पनि कोरोना संक्रमित विरामीहरु हुुुनुहुन्छ । रोशी अस्थाई अस्पतालमा इमरजेन्सी उपचार र आवश्यक औषधीहरुको अभाव नहोस भनी सहयोग गरेको र यस कार्यमा विष्णुमान लामा र जसमान बलले पनि आफूलाई सहयोग गरेको लामाले बताउनु भयो ।
रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामा र प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको रोहबरमा लामाले ५ लाख ७१ हजार मूल्य बराबरको अक्सिजन सिलिण्डर अक्सिजन सहितको १० ओटा, मल्टि भिटामिन ३०० पत्ता, भिटामिन सी ३०० पत्ता, भिटामिन डी ३०० पत्ता, मास्क २ हजार पिस, ग्लोब्स ५ बक्स, सेनिटाइजर ४० ग्यालीन, प्यारासिटामोल १ हजार पत्ता वितरण गरिएको रोशी १ को वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो ।
सामग्री ग्रहण गर्दै रोशी गा. पा. अध्यक्ष डि. वि. लामाले महामारीको यस विषम परिस्थितिको शिकार हुन पुगेको भक्त भाइले आफूले पाएको पीडा कम गर्न र समाजलाई सचेत गराउदै उल्लेखनिय योगदान पुर्याउनुभएकोमा उहाँको सहयोग र भावनाको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवार प्रति सान्त्वना व्यक्त गर्नु भयो । साथै आम नागरिक लाई निषेधाज्ञाको पालना गर्दै सबै रोशी बासीहरु सुरक्षित रहन आग्रह गर्नु भएको छ । कोरोना न्यूनिकरणका लागि पालिकाकाले आवश्यक पहल गर्दै आएको जानकारी पनि गराउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0