Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अस्ताए कम्युनिष्ट हस्ती, १३औं पुण्यतिथिमा श्रद्धाञ्जली

प्रभातफेरी अनलाइन ७११४ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २५, मंगलबार (२ साल अघि)
अस्ताए कम्युनिष्ट हस्ती, १३औं पुण्यतिथिमा श्रद्धाञ्जली

काभ्रे । (पनौती) नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर एवं दश वर्षे जनयुद्धका कमाण्डर नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका सदस्य आदर्श व्यक्तित्व द्वारिकादास श्रेष्ठले गत १९ गते यस धर्तीबाट विश्राम लिनुभएको छ ।


जुन घटना घटेको छ, त्यसले कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको कम्युनिष्ट धरोहरले व्यक्त गरेका छन् । योद्धा श्रेष्ठको निधनप्रति नेकपा माओवादी केन्द्र पनौतीले शोक अवधिभर कम्युनिष्ट पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । सोही अनुसार बुधबार स्वर्गीय श्रेष्ठको घरमा पुगी झण्डा झुकाउने र शोक पुस्तिका राख्ने काम गरेको पनौती इन्चार्ज होमबहादुर खुलालले बताउनुभएको छ । उहाँका अनुसार स्वर्गीय श्रेष्ठको १३औं पुण्यतिथिसम्म कम्युनिष्ट पार्टीको झण्डा झुक्नेछ र १३औं दिनको दिन श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी स्वर्गीय योद्धाप्रति सम्मान व्यक्त पश्चात् झण्डा उठाउने कार्यक्रम रहेको बताउनुभएको छ ।
स्वर्गीय श्रेष्ठको श्रीमती लक्ष्मीकेशरी श्रेष्ठ र ६ छोरीहरु रहेका छन् । छोरी देवकी श्रेष्ठका अनुसार पिताको परम्परागत संस्कार अनुसार नै आफूहरु १३ दिनसम्म विधिमा रहने बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0