Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ग्राहकहरुको समस्या सम्बोधन गर्दै सिड नेपाल

प्रभातफेरी अनलाइन ५३६६ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
ग्राहकहरुको समस्या सम्बोधन गर्दै सिड नेपाल

काभ्रे (बनेपा) । नाला क्षेत्रका किसानहरुको सानो सानो पूँजीलाई एकीकृत गरी अगाडि बढाउने उद्देश्य स्थापना भएको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. आज जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन पुगेको सहकारी अभियान्ताहरुले व्यक्त गरेका छन् ।
आफ्नो २२औं स्थापना दिवस मनाइरहँदा अतिततर्फ नियाल्दै सल्लाहकार सिद्धिबहादुर कर्माचार्य भावव्हिल हुँदै यो संस्थालाई यहाँसम्म ल्याउन यस क्षेत्रका कर्मठशील हातहरुको ठूलो भूमिका रहेको बताउनुभएको थियो । शनिबार संस्थाको स्थापना दिवसलाई दिप प्रज्वलनसहित खुला रक्तदान कार्यक्रम गरेर मनाइरहँदा आफूमा अत्यन्तै सन्तुष्टि प्राप्त भएको चर्चा गर्नुभएको थियो । कोभिडका कारण औपचारिक कार्यक्रम गर्न नपाएतापनि अनौपचारिक रुपमा सामाजिक क्षेत्रमा अत्यन्तै महत्वपूर्ण कार्य गरेर स्थापना दिवस मनाउन पाउँदा अत्यन्तै खुशी रहेको बताउनुभएको थियो ।
शनिबार संस्थाले आफ्नै भवन परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र बनेपा काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग र ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोदान) काभ्रेपलाञ्चोक शाखासँँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उप–समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु र संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका प्रबन्धक राजेन्द्र कोगांले कोभिडको विषम परिस्थितिका कारणले गर्दा रक्तदान कार्यक्रमहरु नभएकाले जिल्लामा रगतको कमी दिनानुदिन सुनिएकाले गर्दा नै सो कार्यक्रम गरिएको बताउनु भएको थियो ।
संस्थाले कोभिड–१९ बाट संक्रमित आफ्ना सदस्यहरुको सहयोगार्थ कोभिड वेल फेयर स्थापना गरेको र निषेधाज्ञाको समयमा प्रत्येक सोमबार र बिहीबार गरी हप्ताको २ दिन कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको प्रबन्धक कोगांले सो अवसरमा जानकारी दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रेशम नेपालीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0