Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकताका नाममा माओवादी केन्द्रलाई तहसनहस बनाउने काम भयो ः नेता अनुशिल

प्रभातफेरी अनलाइन ७३७४ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २२, शुक्रबार (४ साल अघि)
एकताका नाममा माओवादी केन्द्रलाई तहसनहस बनाउने काम भयो ः नेता अनुशिल

काभ्रे । कम्युनिष्ट एकताका नाउँमा संगठित शक्तिलाई छिन्नभिन्न मात्र बनाइएन, सांगठनिक रूपमा धुजाधुजा पार्ने काम भएको बताउनु हुदंै कम्युनिष्टको नाउँमा बिर्सजनवादीसंग भएको एकताले कम्युनिष्ट इतिहासमै कालो दाग लगाउने काम भएको माओवादी केन्द्रका नेता दैवलाल घिसिङ्ग (अनुशिल) ले काभ्रेमा भएको कार्यक्रमका सहभागी माझ नेतृत्वप्रति आरोप लगाउनु भएको छ ।

काभ्रेको बनेपामा आयोजित एक समारोहलाई सम्वोेधन गर्ने क्रममा नेता अनुशिलले यसो भनेका हुन । अवसरवादका कारण अग्रगमन तर्फ बढिरहेको कम्युनिष्ट आन्दोलनलाई यो अवधिमा ठेस पु¥याउने काम भएको छ । त्यो परिर्वतनकारी माओवादी केन्द्रका लागी क्षम्य छैन । यात्रामा छिट्फुट् अप्रिय घटना हुनु नौलो होइन । त्यसबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने उद्घोष गर्नु हुदै नेता अनुशिलको थप कथन थियो – जनयुद्धको मर्ममा टेकेर संगठनलाई चुस्तदुरूस्त बनाउदै प्रतिगमनकारिका विरूद्ध धावा बोल्नुको विकल्प नरहेको जिकिर गर्नु भएको छ ।

जनयुद्धको आडमा प्राप्त सिमित अधिकारको संरक्षण गर्नुपर्ने माआवादीकै दायित्व हो । वयलगाडाहरूले गर्लान् भनेर गरिएको पार्टी एकता नै कमजोरि हुन पुग्यो । त्यसैले अब सेल कमिटी देखिनै संगठनलाई पुनःजिवित बनाउदै पार्टीलाई लयमा ल्याउने दायित्व प्रत्येक कार्यकर्ताको काधँमा आएको हुदाँ जो जहाँ छौ त्यहीबाट अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ । प्रतिगमनकारीका छलछाम र जालझेललाई चिर्दै गाउँबस्तीमा भएका विकाश निर्माणका बारेमा जनतालाई सु–सूचित गर्नपर्ने छ । सो कार्यका लागि अग्रमोर्चामा रहेर सर्मपित हुन नेता अनुशिलले सम्पुर्ण कार्यकर्ता देखि नेतृत्वपंक्तिसम्मलाई कार्यक्रममा आग्रह गर्नुभएको छ । एकताका नाउँमा भएका कमिकमजोरिबाट पाठ सिक्दै चरम अवसरवादका विरूद्ध शसक्क्त रूपमा अगाडि बढ्नुको विकल्प अहिले माओवादी केन्द्रसंग नभएको हुदाँ आ–आफु बिचमा छिनाझम्टी गरेर प्रतिगमन र अवसरवादलाई प्रसय दिने बेला नभएको समेत नेता अनुशिलले उक्त अवसरमा खुलासा समेत गर्न पछि पर्नु भएन । यदि जनयुद्धका ति महान सहिदहरूको बलिदानिलाई सम्मान गर्छौ भने हामी फेरी एकपटक हातमा हात मिलाएर उठ्ने बेला आएको छ । तसर्थ पनि प्रतिगमनका विरूद्ध बस्ती बस्तीमा पुगेर उसका भ्रम चिर्दै जनतालाई मुक्तिकामी आन्दोलनमा संगठित गर्नुपर्ने दायित्व चुनौतिपुर्ण बनेर माओवादीको काँधमा आएको छ । त्यसैले तमाम मुक्तिकामी जनताका माँझ माओवादी केन्द्र माथि थोपरिएका भ्रमका बारेमा यथार्थ पस्कनुको विकल्प यतिखेर नभएको धारण समेत नेता अनुशिलले राख्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0