Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउनु पर्छः अध्यक्ष बादे

प्रभातफेरी अनलाइन ९४७० पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २४, आईतबार (४ साल अघि)
महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउनु पर्छः अध्यक्ष बादे

काभ्रे । कुनै पनि महिलाले स्वाभिमानिपूर्वक बाँच्नका लागि आफै सक्षम हुनुपर्छ । जबसम्म हामी सक्षम हुन सक्दैनौ तबसम्म हामीले हाम्रो स्वाभिमान भेट्न सक्दैनौ । त्यसका लागि ज्ञान सीपको आवश्यकता पर्छ । त्यो ज्ञान सीप दिएर सफल उद्यमी बनाउने जिम्मेवारी विपिडव्लु बनेपा शाखाले लिएको अध्यक्ष इश्वरी वादे श्रेष्ठले कार्यक्रममा खुलासा गर्नुभएको छ ।
स–सानो व्यवसायबाटै ठूलो व्यवसायमा फड्को पार गर्ने हो । सबै भन्दा पहिला हामी महिला सक्षम बन्नुप¥यो । स्वतन्त्रताका नाउँमा फजुल भएर हिड्नु भएन । कुनै पनि कामको विभेद गर्नु हुन्न त्यसैले हाम्रा व्यवसाय कसरी अगाडि बढाउने भनेर हामी बिचमै हातेमालो हुनु प¥यो । जसले हामीलाई उद्यमी बन्न प्रेरित गर्छ भन्नुहुदै अध्यक्ष वादेको थप कथन थियो – यो मानविय जीवनमा केही त गरौं जसको अनुशरण भावी पुस्ताले गरोस् । त्यसका लागी हामी महिलामा एकता र सद्भावको खाँचो छ । त्यसका लागि वीपिडव्लुले आफ्नो तर्फबाट कुनै कमि कमजोरी हुन दिने छैन जब समाजमा विपतको घडि आएको थियो त्यो अवस्थामा वीपिडव्लुले आफ्नो उपस्थिति दह्रो पेश गर्न सकेकै कारण अन्तराष्ट्रिय स्तरबाट सम्मानित हुने अवसर मिल्यो । जुन अवसर आयो त्यसका लागि सामाजिक रूपमा केही त गरेको हुनु प¥यो । त्यो वातावरण वीपिडव्लुले बनाउनेमा अध्यक्ष वादे आशावादी भएको खुलासा समेत कार्यक्रममा गर्नुभएको थियो । हामी महिला सक्षम भयौ भने हाम्रो समाज स्वभाविक रूपमा परिवर्तन हुने जिकिर गर्नुहुदै अध्यक्ष वादे थप्नुहुन्छ– यात्रामा आरोह अवरोह आउनु नौलो होइन त्यसको समाधान गर्न सक्नु ठूलो हो । हामी महिला समयको माग जस्तो छ त्यस्तै किसिमले दक्ष हुन सक्नुप¥यो । तबमात्र महिलाका सपना पूरा हुनेछन् । अहिले प्रविधिले एक क्लिकमा सिंगो विश्व अध्ययन गर्न सकिन्छ भने डिजिटल प्रविधिको प्रयोग गरेर व्यवसाय गर्न किन नसकिने ? त्यस तर्फ आर्कषित हुदै आफुलाई दक्ष बनाउने क्रममा राष्ट्रिय राजनितिका बारेमा पनि चासो राख्न आवश्यक रहेको अध्यक्ष वादेको तर्क थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0