Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला पार्टी सञ्चारको क्षेत्रमा चुकेको यर्थाथ हो ः सचिवालय सदस्य नेता खुलाल

प्रभातफेरी अनलाइन ३५०९ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
जिल्ला पार्टी सञ्चारको क्षेत्रमा चुकेको यर्थाथ हो ः सचिवालय सदस्य नेता खुलाल

बनेपा । प्रेस संगठन नेपाल काभ्रेसँग आबद्ध सञ्चारकर्मीहरुका लागि भाइचाराको नाताले प्रेस ज्याकेट र स्वास्थ्य सामग्रीसहित बनेपा आइपुगेको काठमाडौं तथा ललितपुर प्रेस संगठन नेपालको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य एवं पनौती नगर इन्चार्ज होमबहादुर खुलालले कार्यक्रममा उठेका सवालतर्फ इंकित गर्दै एकताका नाममा पार्टीले पत्रकारहरुप्रति ध्यान नपु¥याएको यथार्थ भएको खुलासा गर्दै अतितबाट पाठ सिक्दै भविष्यमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।
सम्बोधनकै क्रममा गत चैतमा भएको पत्रकार महासंघ काभ्रे शाखाको निर्वाचनमा पार्टीले व्यहोर्नु परेको क्षतिका बारेमा चर्चा गर्नुहुँदै त्यो परिणामबाट धेरै प्रश्नहरु उठेका छन् तर ति नौला नभएको स्मरण गर्दै त्यो कमी कमजोरी गर्नुहुने जो कोहि कारवाहीको भागिदारी हुनुपर्ने जिकिर गर्दै ति कमजोरीहरुबाट कसैलाई पनि उन्मुक्ति दिन नहुने, यदि त्यसमा पार्टी फेरि चुक्याो भने यसले अझै डरलाग्दा घटना ननिम्त्याउँला भन्न सकिन्न । त्यसैले आज जे जति प्रश्नहरु पार्टीप्रति उठेका छन्, त्यसका बारेमा पार्टीले गम्भीर रुपले समिक्षा गर्नुछ र आगाम दिनमा त्यस किसिमका कमी कमजोरीहरु हुन दिन छैन भन्ने प्रतिबद्धता नेता खुलालले सम्बोधनका क्रममा राख्नुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले प्रेस संगठन नेपाललाई चुस्त दुरुस्त बनाउनका लागि प्रत्येक आबद्ध सञ्चारकर्मीहरुले आफ्नो दायित्व भुल्न नहुने चर्चा गर्नुहुँदै आज जुन सानो सहयोगको माध्यमबाट भेटघाट गर्ने अवसर जु¥यो, यो भाइचारालाई जीवन्त दिन पछि नपर्ने धारणा राख्दै आगामी दिनमा प्रेस संगठन नेपाल काभ्रेको स्तरोन्नतीका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामीले युगकै ठूलो उपलब्धी प्राप्त गरेका छौं तर संरक्षण गर्न कठिन छ । त्यसतर्फ हामी सञ्चारकर्मी गम्भीर हुन जरुरी छ । पार्टीको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त सीमित उपलब्धीको पटक पटक घाँटी निमोठ्ने काम भइरहेको यो संगिन अवस्थामा हामी सञ्चारकर्मी सचेत रहँदै वर्गीय हिसाबले पनि यि चुनौतीहरुको सामना गर्नुको विकल्प छैन । यि तथ्यलाई नजिरका रुपमा लिँदै गम्भीर ढंगबाट अगाडि बढ्नु छ । जबसम्म प्राप्त सीमित अधिकार सुरक्षित हुँदैनन्, तबसम्म हामी चनाखो रहनुको विकल्प नरहेको शाखा अध्यक्ष सुवेदीको निचोड थियो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव एवं प्रेस संगठन नेपाल ललितपुरका अध्यक्ष रामहरि कार्की, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखा सदस्य शिव पन्त लगायतले हाल पत्रकारहरुको अवस्था र महासंघले खेल्नुपर्ने भूमिका र त्यहाँ देखिएका समस्या र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रम अन्तक्र्रियात्मक ढंगबाट चलेको थियो । आकस्मिक रुपमा जुटेको उक्त भेटघाटमा प्रेस संगठन नेपालसँग आबद्ध झण्डै २ दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0