Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

परिचय पत्र परिचयका लागि मात्र नभएर सिंगो मानवीय पहिचानको दस्तावेजको रुपमा आउनेछ ः उप–प्रमुख बञ्जारा

प्रभातफेरी अनलाइन ४०२५ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
परिचय पत्र परिचयका लागि मात्र नभएर सिंगो मानवीय पहिचानको दस्तावेजको रुपमा आउनेछ ः उप–प्रमुख बञ्जारा

काभ्रे । पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराले राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रमलाई प्रभावकारी र उपयोगीमूलक बनाउने राज्यको अनुरुप पनौती नगरपालिकामा पनि व्यवस्थित ढंगबाट सो प्रक्रियालाई अगाडि बढाउन लागिएको बताउनुहुँदै राष्ट्रिय परिचय पत्र, परिचयका लागि मात्र नभई सिंगो मानवीय पहिचानको दस्तावेजको रुपमा आउने खुलासा गर्नुभएको छ ।
आफ्नो फोटो खिचाउने र फारम भर्ने क्रममा उक्त अभिव्यक्ति राख्दै सम्पूर्ण नगरवासीलाई सो अभियानमा सरिक हुन समेत आग्रह गर्नुभएको थियो । गत हप्ताबाट पनौती नगरपालिकामा सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउनेहरुको चाप अत्याधिक रहेको पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बुद्धसिं थापाले जानकारी गराएका छन् ।


उहाँका अनुसार अन्य पालिकाको दाँजोमा पनौती नगरपालिकाको पालो पछि आएरै हो कि के भएर हो, राष्ट्रिय परिचय पत्र बनाउन फोटो खिच्नेहरुको चाप सोचेभन्दा बढी नै पाएका छौं । यो उपस्थितिले नागरिकको चेतनास्तर कहाँसम्म पुगेको रहेछ भन्ने मापन गर्न अब सजिलै सकिन्छ । अन्य पालिकाको अवस्था कस्तो रह्यो थाहा भएन तर पनौती नगरमा भने यही रफ्तारमा जाने हो भने शतप्रतिशत सहभागिता रहने अड्कल गर्न सकिन्छ । भाद्र मसान्तसम्म समय सिमा तोकेर सामान्य सूचना जारी गरेका थियौं । सहभागितालाई हेर्ने हो भने त्यो अवधिसम्म पर्खनु पर्ला जस्तो लाग्दैन भन्नुहुन्छ अध्यक्ष थापा ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0