Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली सेनाद्वारा विद्यालयमा घेराबारको व्यवस्थापन

प्रभातफेरी अनलाइन ४०७५ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २२, शुक्रबार (४ साल अघि)
नेपाली सेनाद्वारा विद्यालयमा घेराबारको व्यवस्थापन

काभ्रे । धार्मिक ग्रन्थ स्वस्थानीमा वर्णन गरिए अनुसार पौरबन्दनमा पुग्दा सतिदेवीको दाहिने कान पतन भएको आजको धार्मिक स्थल पावन भूमि धनेश्वर मन्दिर परिसर वरिपरि नेपाली सेनाको कालीजंग गणका सेनानी राजेश कार्कीको कमानमा खटिएको नेपाली सेना, राष्ट्रिय सेवा दल र स्थानियहरुको सहभागितामा धनेश्वर मन्दिर परिसरमा कोभिडका कारण वर्षौ देखि अस्तव्यस्त रहेको फोहोर पन्छाइएको छ ।

नेपालीहरुको महान् चाड वडा दशैको सुरुवाती दिन घटस्थापनाको पावन अवसर पारेर सामाजिक दायित्व अन्र्तगत कालीजंग गण धुलिखेलको यो अनुकरणीय कदमको स्थानिय देखि नगर प्रमुख भिम न्यौपानेले समेत मुक्तकण्ठले सम्मान व्यक्त गरेका छन् । सरसफाई कार्र्यक्रम स्थलमा आइपुग्नुभएका नगर प्रमुख न्यौपानेले सरसफाई अभियानमा जुट्नु भएका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद एवं शुभकामना दिँदै नेपाली सेनाले सामाजिक दायित्व अन्तर्गत पु¥याएको योगदानका बारेमा जति नै शब्द खर्चिए पनि अपुग्नै हुने प्रतिकृया दिनुभएको छ । पूर्व सेनानी कल्याणकारी फोकलपर्सन नरबहादुर थापा, बर्तमान फोकलपर्सन राजु सिग्देल लगायतका सौनिक अधिकृतहरुको समन्वयमा मन्दिर परिसर वरिपरि सरसफाई गरिएको छ ।

सोहि अवसरमा मन्दिर परिसरमा रहेको धनेश्वर महादेव आधारभूत विद्यालयलाई व्यवस्थित रुपमा अगाडी बढाउन घेराबारको जिम्मेवारी आफूहरुले लिएको सेनानी राजेश कार्कीले उक्त अवसरमा बताउनु भएको छ । स्मरण रहोस्, उक्त विद्यालय करिब दुई बर्ष सम्म विद्यार्थीविहिन अवस्थामा रहेको थियो । पनौती नगरपालिका र स्थानिय समाजसेवीहरुको अथक प्रयासबाट सुविधा सम्पन्न भवन सहित गत वर्षबाट झन्डै सयको हाराहारीमा बालवालिकाहरु अध्ययनरत उक्त विद्यालयले पुनः जिवन प्राप्त गरेकोमा नेपाली सेनाको तर्फबाट उक्त सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको कानून व्यवसायी एवं स्थानीय अग्रज कुमार थापाले उक्त अवसरमा बताउनु भएको छ ।

कालीजंग गणका सैनिकहरुद्वारा धनेश्वर महादेव परिसरमा सरसफाई गर्दैगर्दाको दृश्य ।

कालीजंग गणका सैनिकहरुद्वारा धनेश्वर महादेव परिसरमा सरसफाई गर्दैगर्दाको दृश्य ।

 

सरसफाई पछिको दृश्य ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0